भने जस्तो केटा पाए भन्न सकिन्नः रितु तामाङ

धादिङ्ग निलकण्ठ नं पा.वडा नं. १४ निवासी आमा ख्यालमाया तामाङ्ग र बुवा जित बहादुर तामाङ्गको कोखबाट जन्मिएकी चर्चामा रहेकी गायिका एबम् मोडल हुन रितु तामाङ । उनको स्वर मा रहेको तामाङ्ग, सेलो, दोहोरी, तिज गीतहरु दर्शक श्रोत्रा माझ ल्याइसकेकि छिन । ६, ७ दर्जन गीतहरुमा आफ्नो स्वर रेकर्ड गराइ सकेकी छिन् भने ४ दर्जन जति गीतमा अभिनय गरेकि छिन् । २०७० साल देखी सांगीतीक क्षेत्रमा प्रवेश गरेकी रितु पधेरीको प...

डा. केसीले ११औँ अनशन दाङमा बस्ने

काठमाडौँ- डा. गोविन्द केसी आफ्नो ११औँ अनशन दाङमा बस्ने भएका छन्। डा. केसीले यसअघि नै आफ्नो ११औँ अनशन जेठ १३ गते शनिबारदेखि बस्ने घोषणा गरिसकेका छन् । शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बिरामीको शल्यक्रिया गरिरहेका डा. केसी शल्यक्रिया सकेर दाङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। डा. केसीले दाङमा अनशन बस्ने स्थान भने गोप्य राखेका छन्। डा. केसीका सहयोगीका अनुसार डा. केसीले प्रदेश नम्बर ५ मा बन्...

अल्लो उद्योगबाट आम्दानी गर्दै महिलाहरु

महिलाहरु पनि सामुहिक रुपमा एक भएर अगाडी बढ्यो भने सफल भइन्छ भन्ने उदाहरण रोल्पा लिबाङका महिलाहरुले देखाएका छन् ।उनीहरुले करिव ४ वर्ष पहिले रोल्पा लिबाङस्थित रोल्पा सामुदायीक अल्लो कपडा उद्योग सञ्चालन गरि सामुहिक रुपमा राम्रो आम्दानी गर्दै आएका छन् । महिलाहरुले घरको चुलो चौकोमै सिमित हुनुपर्छ भन्ने मान्यतालाई समेत यी महिलाहरुले चुनौति दिएका छन् । ९ जना महिलाहरुको समुहले सुरुमा ३ लाख रुपैयाँको लगानी...