गाजामा भएको इजरायली आक्रमणमा पाँच पत्रकारसहित २० जनाको मृत्यु

गाजा, भदौ ९ गते । गाजाको नागरिक सुरक्षा निकायले सोमबार दक्षिणमा रहेको एक अस्पतालमा इजरायली आक्रमणमा परी कम्तीमा २० जना पत्रकारको मृत्यु भएको जनाएको छ । गाजाको सुरक्षा निकायका प्रवक्ता महमुद बसालले भन्नुभयो, “दक्षिणमा रहेको खान युनिसस्थिते नासिर अस्पतालमा भएको आक्रमणमा परी पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्यसहित हालसम्म २० जनाको मृत्यु भएको छ । मिडिया अनुगमनकारी संस्थाका अनुसार इजरायल र...

मिर्गौला स्वस्थ राख्न पानी कति पिउने ? यी हुन् किड्नी बचाउने आधारभूत उपाय

मिर्गौला मानव शरीरको एउटा महत्त्वपूर्ण अंग हो, जसले मानिसलाई स्वस्थ राख्न धेरै भूमिका खेल्छ। डाक्टरहरूले प्रायः मिर्गौलालाई स्वस्थ राख्न सन्तुलित मात्रामा नुन खाने, अत्यधिक चिनीबाट बच्ने र डाक्टरको परामर्शबिना दुखाइ कम गर्ने औषधि प्रयोग नगर्ने सल्लाह दिन्छन्। मिर्गौलामा दबाब नपरोस् भन्नाका लागि अन्य धेरै उपाय पनि सुझाव दिइन्छ। त्यसो भए मिर्गौलालाई स्वस्थ राख्न निश्चित मात्रामा पानी पि...

सुन्दरताले भरिपूर्ण दिज गाउँ

ढोरपाटन  । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ । गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने प...

अदालतमा सम्बन्ध विच्छेदको निवेदन, सम्पर्कमा छैनन् गोविन्दा

मुम्बई । लामो समयदेखि विवादमा रहेको बलिउड अभिनेता गोविन्द र उनकी पत्नी सुनिता आहुजाको दाम्पत्य सम्बन्धि केही समय यताबाट संकटमा बितिरहेको छ । शुक्रवार एकाएक सुनिताले गोविन्दासँगको दाम्पत्य सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिएको खबरले बलिउड तात्यो । उनीहरूका फ्यान चकित भए । रिपोर्ट अनुसार सुनिताले अभिनेता गोविन्दलाई अर्की महिलासँग सम्बन्ध रहेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गर्ने निर्णय सहि...

बसन्तपुर डबलीमा ३१ औं विश्व आदिवासी दिवस मनाइयो

कठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको भाषालाई डिजिटल माध्यममार्फत प्रयोगमा ल्याउनुपर्ने बताएकाछन । ३१ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालको संयुक्त आयोजनामा बिहीबार वसन्तपुर डबलीमा आयोजित ‘प्रोमोटिङ इन्डिजिनियस् नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवद्र्धन) कार्यक्रममा उहाँले सो कुरा बताएकाहुन । ...

जो पत्रकारिता छाडेर पोर्न स्टार बनिन, अहिले कोलम्बियाको उपमन्त्री

कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् । उमाना र फ्लोरियनले अब समाजका कमजोर वर्गहरूलाई सरकारी सहायता र योजनाहरूको फाइदाहरू उपलब्ध गराउन काम गर्ने विभाग सम्हाल्ने छन् ।तर, उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले यसप्रति असन्तुष्टि जनाएका छन् । उपराष्ट्रपति...

अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

इस्तानबुल । टर्किकी सबैभन्दा वृद्ध महिला मानिने होदी गुरकानको हालै निधन भएको छ । निधन हुदाँ उनको उमेर १३१ वर्ष थियो। उनले दक्षिण–पूर्वी टर्किको सानलिउर्फा प्रान्तको विरानसेहिर जिल्लाको बिनेक्ली भन्ने ग्रामीण इलाकामा अन्तिम श्वाँस लिइन् । गुर्कनको नाम आधिकारिक जनसंख्या रेकर्डमा रेकर्ड गरिएको छ र जस अनुसार उनको जन्म १ जुलाई १८९४ मा भएको थियो। टर्की टुडेको समाचार अनुसार उनले आफ्नो जीवनमा टर्की...

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ हिमानी कोषले अभियान थाल्दै

हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम शुरु गर्ने भएको छ । ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम आउँदो शनिबार (साउन १७ गते) सानेपास्थित इन्टरनेशनल क्लबमा हुने जनाइएको छ । कोषकी सदस्य–सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिअनुसार, कार्यक्रमको मुख्य उद्देश्...

रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

ब्लागोभेश्चेन्स्क (रुस), साउन ८ गते । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४, (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै आगो लागेर जलेको पुष्टि भएको छ। विमानमा सवार ४९ जनामध्ये सबैको ज्यान गएको आशङ्का गरिएको छ। टिन्डा विमानस्थलका निर्देशकका अनुसार, विमान जमिनमा ठोक्किएसँगै आगलागी भएको थियो। घटनापछि क्षेत्रको हवाई निगरानीका लागि परिचालि...

जलजलाबाट देखिएको अन्नपूर्ण हिमाल

म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने जलजलाको हरियाली पहाड र पृष्ठभूमिको अन्नपूर्ण हिमालको शनिबार देखिएको दृश्य । धार्मिक, पर्यटकीय र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण जलजला क्षेत्र पूर्वाधार विकास र प्रर्वद्धनको पर्खाइमा छ । तस्बिरः सन्तोष गौतम/रासस https://www.youtube.com/watch?v=i9r-RkHqfk4&t=13s...