पाकिस्तानबाट भागेर नेपालको बाटो हुँदै भारत आएकी पाकिस्तानी नागरिक सीमा हैदरलाई भेट्न पाकिस्तानले कन्सुलर पहुँच मागेको छ। इस्लामाबादमा रहेकी बीबीसीकी शुमायला खानले पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरूबाट यो जानकारी लिएकी हुन्। बीबीसी हिन्दीका अनुसार सीमा गुलाम हैदर आफ्ना प्रेमी सचिन मिणालाई भेट्न नेपाल हुँदै आफ्ना चार सन्तानसहित अवैध रूपमा भारत आइपुगेकी हुन्। भारतमा प्रहरीले उनलाई पक्राउ...
पाकिस्तानबाट भागेर ४ सन्तान सहित नेपाल हुँदै प्रेमी भेट्न भारत पुगिन् सीमा
