शिया धर्मगुरुको राजीनामा घोषणापछि झडप, २० जनाको मृत्यु

इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट राजीनामा दिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायी र सुरक्षा बलबीच सोमबार भएको झडपमा २० जना प्रदर्शनकारीको मृत्यु भएको छ। दोहोरो झडपमा धेरै जना प्रदर्शनकारी घाइते भएका छन्। धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार प्रदर्शनकारीहरूले सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ। यद्यपि हि...

विवाहअघि कुमारीत्वको प्रमाणपत्र देखाउनु पर्ने !

तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।’ पहिलोपटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन। उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी कुमारी भएको प्रमाणपत्र मागे। इरानमा यस्तो घटना नौलो होइन। त्यहाँ वि...

अमेरिकी अभिनेत्री हर्डलाई अश्लील फिल्म खेल्न अफर

अमेरिकी अभिनेत्री एम्बर हर्डलाई एक कम्पनीले अश्लील फिल्म खेल्ने प्रस्ताव गरेको छ।जेन्स मोडल्स नामक अडल्ट फिल्म कम्पनीले आगामी एक्स–रेटेड मुभीको लागि हर्डलाई प्रस्ताव गरेको हो। केही समयअघि मात्र हर्डले आफ्ना पूर्वपति जोनी डेपसँगको मुद्दा हारेकी थिइन्। अदालतले उनले १ करोड ३ लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ। यद्यपि उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएकी छिन्। जेन्स मोल्डल्सले भन...

मंकीपक्सको जोखिम नेपालमा कति ?

विश्वभरि फैलिरहेको मंकीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ। नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिममा परेको हो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार यहाँ आयोजना गरेको मङ्कीपक्सको अवस्था र जोखिम विषयक अन्तरक्रिया कार्यक्रममा डब्ल्यूएचओ नेपालका प्रमुख राजेश पाण्डवले नेपाल मङ्कीपक्स...

नागरिक सम्मान २०७९ द्वारा विश्वकिर्तिमानी गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल सम्मानित

काठमाडौँ – गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल ‘नागरिक सम्मान-२०७९’ द्वारा सम्मानित भएका छन । नागरिक पोस्ट डटकम को आठौँ बार्षिक उत्सबको अबसरमा आयोजित नागरिक सम्मान कार्यक्रममा मल्ल सम्मानित भएका हुन । काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित बिसेष समहरोहमा विरक्ति सहित समाजमा योगदान पुराउनु भएका फरक विधाका व्यक्तित्व हरु सम्मानित गरेका थिए । सांगीतिक कोसेलीहरुमा शब्द रचना , संगीत तथा...

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

काठमाडौं । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएक...

आमा बन्ने भइन् आलिया भट्ट

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ । आलियाले ‘हाम्रो बच्चा…चाँडै आउँदैछ’ भनेर ले...

साँझ परेपछि गाउँकाे बिजुली काटेर प्रेमिकासंग राेमान्स

बिहार । पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु प¥यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे । बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस्याको सामना नगरेकोले के कारणले बत्ति काटिएको छ भन्ने कसैलाई थाहा भएन । आक्रोशित गाउँलेले बत्ति नआउने समयलाई ध्यान दिन था...

जन्मियो ३ आँखा र ४ नाक भएको बाच्छो !

काठमाडौं। भारतको छत्तिसगढमा एउटा गाईले अनौठो बाच्छो जन्माएको छ, जसका तीनवटा आँखा र चारवटा नाकका प्वाल छन् । छत्तिसगढको राजनन्द गाउँका नीरज चण्डेल नामका किसानले पालेको होलिस्टिन फ्रिजियन नश्लको गाईले त्यस्तो अनौठो बच्चा जन्माएको हो । त्रिनेत्र सहितको बाच्छो जन्मिएपछि ठूलो संख्यामा स्थानीय गाउँलेहरु भगवान पशुपतिनाथको अवतार भन्दै बाच्छोको दर्शन गर्न गएका छन् । रातको समयमा गाई ब्याएको हुँदा स...

नाइजेरियामा लुटेराले गाउँ घेरेर गरे २०० गाउँलेको हत्या

कानो । नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा  उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ । ‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौ,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रम...