लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

बेरूत (लेबनान), कात्तिक ६ गते । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ । लेबनानको सबैभन्दा ठुलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएअनुसार द्वन...

लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण

इजरायलले हिजबुल्लाह समूहलाई समर्थन गर्ने लेबनानी बैंक तथा वित्तीय संस्थाहरूमा आक्रमण गरेको छ। गएराति राजधानी बेरुत तथा दक्षिणी लेबनानका कयौँ वित्तिय संस्थामा आक्रमण भएको र रातभरजसो विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ। आक्रमणअघि इजरायल डिफेन्स फोर्सेजले राजधानी बेरुतसहितका विभिन्न २४ स्थानमा ठाउँ खाली गर्न चेतावनी दिएको थियो। खाली गर्न चेतावनी दिइएकामध्ये १४ क्षेत्र बेरुतका हुन्। आक्रमणब...

गाजामा इजरायलको आक्रमण, ७३ जनाको मृत्यु

काठमाडौं : उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ७३ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा महिला र बालबालिकाहरुसमेत छन् भने ठूलो संख्यामा मानिसहरु घाइते भएका छन्। गएराति भएको बम विस्फोटपछि अझै पनि भग्नावशेष मुनि कयौँ मानिस फसेको आशंका गरिएको छ। हमास अधिकारीहरुले इजरायलले कुनै पनि पूर्व सूचना तथा चेतावनी जारी नगरी सहरमा बम ...

रुसी सेनामा गएका ज्ञानबहादुर थापा मगर एक वर्षदेखि सम्पर्कविहीन

रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन्। घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उनको सिङ्गो परिवार समस्यामा परेको छ। घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुर्ख्यौली स्थान छोडेर पाँचजनाको परिवार पोखरा–१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ। जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमान्कै फोन आयो कि भन्ने कुराले इन्दिराल...

लेबनानमा इजरायली आक्रमण तीव्र , प्रधानमन्त्री नेतान्याहू भन्छन् : हिजबुल्लाहमाथि दया गरिँदैन

इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ।  प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समुहबीच द्वन्द्व चर्किएको हो। प्रधानमन्त्रीको प्रतिज्ञा इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिनपछि आएको हो  । 'हामी बेरुतसहित लेबनानका सबै भागमा हिजबुल्लाहमाथि ...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई

काठमाडौँ । अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । विजेताहरूमा टर्कीस-अमेरिकन ड्यारेन एसेमोग्लु, ब्रिटिश-अमेरिकन साइमन जोन्सन र बेलायती जेम्स ए रोबिन्सन रहेका छन् । उनीहरुले विभिन्न राजनीतिक तथा सामाजिक संस्थाको गठन र समाजको प्रगतिमा पार्ने प्रभावका विषयमा अनुसन्धान गरेबापत यो पुरस्कार पाएको नोबेल पुरस्कार समितिले जानकारी दिएको छ । तीन...

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र पार्दा विगत २४ घण्टामा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र यसको शिविरमा बमबारी गरेको बताएको छ । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले घरघरमा व्यापक बमबारी सञ्चालन गर...

हमास आक्रमणको एक वर्ष : युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दबाब

आज अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)को घातक आक्रमणको एक वर्ष पूरा भएको छ। एक वर्ष पहिले आजकै दिन हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरी व्यापक नरसंहार गरेको थियो। आक्रमणमा १ हजार २०५ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई इजरायलको दक्षिणी क्षेत्रबाट बन्धक बनाएर आक्रमणकारी लडाकू समूहले लगेका थिए। हजारौँ इजरायलीहरूले सोही स्थानमा उक्त दिन हमासले बन्धक बनाई...

यसकारण जरुरी छ आफैँलाई माया गर्न, आफूप्रतिको धारणा बदल्ने ७ तरिका

हरेक व्यक्ति जीवनमा सफल बन्न चाहन्छ। तर, सफलता सबैले प्राप्त गर्दैनन्। उसोभए सफलता र असफलताबीच केको अन्तर हुन्छ? मनोविज्ञानको क्षेत्रमा भने व्यक्तिले आफैँप्रति राख्ने रायलाई एउटा महत्त्वपूर्ण कडी मान्ने गरिन्छ। जसले उसलाई सफल वा असफल बनाउँछ। हुन पनि कुनै व्यक्ति आफ्नै नजरमा गिरेको छ भने वा उसलाई आफ्नो क्षमतामाथि भरोसा नै छैन भने उसले राम्रो गर्न सक्ने कुरै भएन। तसर्थ अधिकांश ‘मोटिभेसनल स्पिक...

विश्वकै पहिलो मिस एआई मोरक्कोकी लियाली

काठमाडौँ । मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् । केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी छन् । यो जितपछि केन्जाले अन्तर्वार्तामा मानिसजस्तै भावनाहरू महसुस गर्न सक्दिन तर आफु यसबाट निकै उत्साहित रहेको बताएकी थिइन् । इन्स्टाग्राममा उनका एक लाख ९० हजार भन्दा बढी फलोअर्...