मुम्बई । लामो समयदेखि विवादमा रहेको बलिउड अभिनेता गोविन्द र उनकी पत्नी सुनिता आहुजाको दाम्पत्य सम्बन्धि केही समय यताबाट संकटमा बितिरहेको छ । शुक्रवार एकाएक सुनिताले गोविन्दासँगको दाम्पत्य सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिएको खबरले बलिउड तात्यो । उनीहरूका फ्यान चकित भए । रिपोर्ट अनुसार सुनिताले अभिनेता गोविन्दलाई अर्की महिलासँग सम्बन्ध रहेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गर्ने निर्णय सहि...
अदालतमा सम्बन्ध विच्छेदको निवेदन, सम्पर्कमा छैनन् गोविन्दा
