मनास्लु पोष्ट २०७४ बैसाख १ । नेपालमा जति गीत संगीतको क्षेत्र धरासयी बन्दै गएको छ त्यति नै प्रतिभाशाली सर्जकहरुको आगमन पनि हुदै गइरहेकोे छ । यसै गरि लेखानी ६ बाग्लुङकी प्रतिभाशाली सुमधुर स्वरकी धनि अन्जु पुन मौलिक लोक संगीतमा सक्रिय हुदै आइरहेकि छिन । यतिवेला उनको एक पछि अर्को हुदै मौलिक लोक संगीतहरु रेकर्डिङ भईरहेको छ । राजकुमार बगरको शब्द लयमा तिमलाई कस्तो छ रेकर्डिङ गरेर औपचारिक रुपमा मौलिक लो...
मौलिक लोक संगीतमा अन्जु पुनको आगमन
