ट्रम्पको सम्वोधनः म अमेरिकाको नेतृत्व गर्छु, दुनियाँको होइन

१८ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई पहिलोपटक सम्वोधन गरेका छन् । उनले अमेरिकी उत्साहलाई फेरि जगाउने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रपति ट्रम्पले भने, ‘आशावादको नयाँ प्रेरणा आएको छ र हाम्रो असम्भव लाग्ने सपना पूरा हुन लागेको छ । हामी अमेरिकी महानताको नयाँ च्याप्टर खोलिरहेका छौं ।’ सम्वोधनका क्रममा ट्रम्पले ट्रान्स प्यासिफिक पार्टनरसीप ट्रेड डिलला...

सुरक्षा खर्चमा भारी बृद्धि गर्ने ट्रम्पको घोषणा

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्चमा भारी बृद्धि गर्ने बताएका छन् । उनले २०१८ का लागि आफ्नो प्रस्तावित बजेटमा रक्षा खर्चमा ५४ अर्ब डलर बृद्धि गर्न चाहेका छन्, जुन कुल रक्षा खर्चको लगभग ९ प्रतिशत हो । ट्रम्पको बजेट योजनामा अन्य क्षेत्रमा भने बजेट कटौतीको प्रस्ताव छ । यसमा विदेशिक सहायता र पर्यावरणमा हुने खर्च पनि सामेल छ । ट्रम्पका अनुसार बजेट सेना, सुरक्षा ...