श्रीलंकामाथि नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौं :  साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे। श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए। रोमाञ्चक बनेको खेलको ३३ औं मिनेटमा सुमन लामालेले गोल गर्दै नेपाललाई सुरुआती अग्रत...

साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं । माल्दिभ्समा भइको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ । श्रीलंका भने उद्घाटन...

गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा गौरिकाले १:००:११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको...

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं : फिफा विश्वकप तथा एसियन कप छनोटका खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै छ। टीम बेलुका पौने ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनका अनुसार नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुग्नेछ। छनोटमा नेपालले चाईनिज ताईपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो। नेपालले चाइनिज ताईपेलाई २–० गोल ...

विश्वकप छनोटमा नेपालको दोस्रो जित

काठमाडौं । नेपालले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । चाइनिज ताइपेइलाई २–० ले पराजित गर्दै नेपालले विश्वकप छनोटमा दोस्रो जित दर्ता गर्न सफल भएको हो । यसअघि नेपालले २१ महिना अघि चाइनिज ताइपेइलाई नै २–० ले पराजित गर्दै विश्वकप छनोटमा पहिलो जित निकालेको थियो । त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए । विश्वकप छनोटमा कुवेतसँग पहिलो खेलम...

नेपाल सुपर लिग : काठमाडौं बन्यो पहिलो च्याम्पियन

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स ले जितेको छ। शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा काठमाडौंका मेसुके ओलुमेउले गरेको गोल नै निर्णायक बन्यो। पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज...

युभेन्टस्मा रोनाल्डाले पूरा गरे सर्वाधिक छिटो १ सय गोल

पछिल्ला ९ वर्षमा पहिलोपटक युभेन्टस् इटालियन सिरिए उपाधिबाट विमुख बनेको छ । यसपटक इन्टर मिलानले उपाधि पक्का गरिसक्यो, तर रोनाल्डोको किर्तिमान राख्ने क्रम सकिएको छैन । उनले सासुलोविरुद्ध बुधबार पहिलो हाफ सकिनैं लाग्दा गोल गरेर युभेन्टस्लाई दुई गोलको अग्रता दिाए । युभेन्टस्का लागि यो रोनाल्डोको १ सयौं गोल हो । उनले क्लबमा आएको तेस्रो सिजनमै केवल १ सय ३१ खेलमा १ सय गोल गरेका हुन्, जोे आफैंमा किर्ति...

लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक “पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न

काठमाडौं,। पुस २४ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता २०७७” सम्पन्न भएको छ । यस प्रतियोगिता अध्यक्ष अञ्चल शाहीको अध्यक्षता र केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रतियोगितामा लोक संगीतिक क्षेत्रका चर्चित ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रतियो...

‘म्याच फिक्सिङ’ मुद्दामा पूर्वकप्तान सागर थापासहित ६ खेलाडीले पाए सर्वोच्चबाट सफाइ

काठमाडौं । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो । २०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित खेलाडीला...

लकडाउनमा कराते प्रशिक्षक तारा गुरुङको दैनिकी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वको खेलकुद गतिविधि ठप्प छ । कोरोनाको त्रास अझै हट्न सकेको छैन । केही देशमा कोरोना संक्रमण र मृत्युदर न्यून हँदै गइरहेको छ । तर, अझै रोकिन सकेको छैन । यस्तो अवस्थामा केही देशले खेल गतिविधि पुनः सुरु गर्ने योजना बनाइरहेका छन् । फ्रान्स सरकारले सेप्टेम्बरसम्म सबै खेल गतिविधि नगर्न निर्देशन दिएको छ । जर्मनी, स्पेन, इटाली र इंग्ल्यान्डले खेल गतिव...