अध्यक्ष ओली र नेता लेखक रिहा

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  61 पटक हेरिएको

काठमाडौँ,  । प्रहरी हिरासतमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताउनुभयो । रासस 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार