लोकप्रिय गायक देवीराम रानालाई सर्वोकृष्ट जन गायक अवार्ड

नेपाली मौलिक लोक सङ्गीत र संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान पू¥याए वापत लोकप्रिय गायक देवीराम रानालाई सर्वोकृष्ट जन गायक अवार्डबाट सम्मानित भएका छन् । मनास्लु मिडिया पा.लिद्वारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा यहि पौष १ गते शनिवार भएको मनास्लु राष्ट्रिय अवार्ड २०७४ बाट सर्वोकृष्ट जनगायकको अवार्डबाट राना सम्मानित भएका हुन् । प्रमुख अतिथि पुर्वमन्त्री बालाराम घती मगर अठार मगरात प्रतिष्ठान...

मोडल जगत पतेलद्वारा वृद्वाहरुलाई भोजन तथा लट्टा कपडा प्रदान

नेपाली चलचित्र एवं म्युजिक भिडियोको रङ्गमञ्च दुनिँयामा छोटो समयमै नेपाली दर्शकहरुको मनमा बास बस्न सफल मनास्लु राष्ट्रिय अवार्ड २०७४ को सर्वोकृष्ट मोडल हात पारेका जगत पतेलले शनिवार हिमालयन वृदा आश्रम गंगबु काठमाडौका ३५ जना बृद हरुलाई भोजन गराएका छन भने बृद आश्रममा रहेका सबैलाई लट्टा कपडा प्रदान गरेका छन । निसकोट ६ म्याग्दीमा जन्मिएका जगत पतेल नेपाली कथानक चलचित्र कसिङ्गरमा अभिनय गरि औपचारिक रुपम...

मौलिक गीत संगीतमा पृथक पहिचान बनाएकि भुमसरी पुनलाई सर्वोकृष्ट जनगायिका अर्वाड

नेपाली माौलिक लोक संगीतमा प्रबेष गरेकी भुमसरी पुन आफूलाई नेपाली गीतसंगीतका क्षेत्रमा पृथक् पहिचान बनाउँदै छिन् । सांगीतिक क्षेत्रमा सबै किसिमको प्रस्तुति दिएर कलिलो उमेरमै उनले आफूलाई पृथक् पहिचान दिलाउन सक्षम भएकी छन् । लोकदोहोरी, गायनबाट चर्चा कमाउँदै आएकी गायिका भुमसरीले आफूलाई उदघोषक का रूपमा प्रस्तुत गरेर झन पृथकता थपेकि छिन । सुन छहरी एफ,एम होलेरी रोल्पामा कुसल सञ्चालिकाको रुपमा चिनिने...