कलेजो सफा पार्ने ११ खानेकुरा

प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्। अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ।...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे समस्या समाधान गर्न संसदीय समितिकाे निर्देशन

काठमाडौं–  प्रतिनिधिसभाकाे स्वास्थ्य तथा शिक्षा समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीलाई कारबाही गर्न  माग गरिएकाे छ। शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले आइतबार समितिमा पेस गरेको अध्ययन प्रतिवेदनमाथि छलफल गर्दै साे माग गरिएकाे हाे। छानबिन उपसमितिका संयोजक सांसद खगराज अधिकारी, सन्तकुमार थारु लगायतले उपकुलपति भण्डारीले अपरिक्व निर्णय लिई प्रतिष्ठानलाई विवा...

एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई किन बाउँडिन्छ ? रोकथामका १० उपाय

खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। यसमा अत्यन्त कडा दुखाइ हुन्छ। प्रायः राति खुट्टा पल्टिने गदर्छ । एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ। यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्। पल्टिएको...

धेरै महिलाको साझा समस्या, किन दुख्छ तल्लो पेट ? (जाँच र उपचार)

    प्राडा अचला वैद्य जानुका शर्मा (नाम परिवर्तन) एक वर्षदेखि काठमाडौंका नाम थाहा पाएसम्मका स्त्रीरोग विशेषज्ञकहाँ चहारिछन्। दुखाइ अति भएकाले ३८ वर्षकी उनलाई धेरैले पाठेघर झिक्न सल्लाह दिए । निरन्तर तल्लो पेट दुख्ने समस्याले मानसिक रूपमा उनी विक्षिप्तझैं बनिसकेकी थिइन् । जति पनि चिकित्सककहाँ पुगिन्, सबैले संक्रमण भएको भन्दै चार–पाँचथरी एन्टीबायोटिक र पेनकिलर दिएर पठाउँदा रहेछन् । केही हप्ताका ला...

पुरुषको लागि कन्डम निःशुल्क हुने, महिलालाई नभै नहुने स्यानिटरी प्याड किन नहुने ?

घोराही- पुरुषको आवश्यकतासँग जोडिएको कन्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने? अहिले यो विषयले चर्चा पाएको छ। धेरैजसो अधिकारकर्मी तथा नारी समानताका लागि काम गर्दैआएका सङ्घसंस्थाले यो विषयलाई महत्वका साथ उठाइरहेका छन्। एक महिलाले किशोरी अवस्थामा प्रवेश (११ देखि १५ वर्ष) गरेदेखि करीब ५०/५२ वर्षको उमेरसम्म मासिक धर्म अर्थात् महिनावारीलाई बेहोर्नुपर्छ। खर्चकै ह...

के हो बाँझोपन ? कारण र उपचार

बाँझोपनलाई हाम्रो समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गर्न खोजिन्छ। महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ। बाँझोपन महिलामा मात्रै हुने समस्या हो भन्ने धारणासमेत विद्यमान छ। यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्छन्। जबकि बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ। बाँझोपनको स...

जानिराखाै । हतारमा जुस पिउने कि फुर्सदमा फलफूल खाने ?

रफ्तारमा रहेको जिन्दगीमा हरेक काम फटाफट हुनुपर्छ । भनेपछि खानपानमा किन ढिलाइ ?  फलफूल खाएर समय किन खेर फाल्नु ? फलको जुस निकाल्यो, खायो अनि हिँड्यो कामतिर । समय पनि जोगिन्छ, स्वास्थ्य पनि राम्रो । साँच्चै ? के फलफूलको रस निकालेर पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ त ? अहिलेका कामकाजी मान्छेहरुसँग समय नभएकाले फलफूलको रस पिउने चलन छ । फलफूल चपाएर खाने समय कहाँ र ? बिहानै जुस बुत्यायो कामतिर कुद्यो ...

बच्चालाई जन्डिस हुँदा के गर्ने ? के नगर्ने ?

जन्डिस आफैंमा रोग होइन। जन्डिस विभिन्न रोगका लक्षणहरुले गर्दा हुनेगर्छ। जन्डिसका लक्षण देखिना साथ के कारणले जन्डिस भएको हो, चिकित्सकको परामर्श लिनुपर्छ। जन्डिस सामान्यतः दुई प्रकारले हुने गर्छ– जन्मजात र कुनै रोगको संक्रमणले गर्दा। नवजात शिशुमा देखिने जन्डिस  भर्खर जन्मिएको बच्चमा २४ घन्टाभित्र देखिने जन्डिसलाई सामान्य जन्डिस भनिन्छ। सामान्य जन्डिस भएका धेरैजसो बच्चालाई बिहानको घाममा राखेपछि निको...

दुई वर्षदेखि अस्पतालको शय्यामा बिरामी : रोगले च्याप्दा ‘मारिदेऊ’ भन्छिन् चेली

काभ्रेकी ३६ वर्षीय चेली तामाङ दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर शय्यामा छन्। घाँटी नजिकको मेरुदण्डमा रहेको स्नायू नशा च्यापिएर उनलाई दुई वर्षदेखि अस्पतालमा राखिएको छ। हलचल गर्न नसक्ने श्रीमतीको स्याहारमा उनका श्रीमान् बसन्तकुमार ठकुरी खटिएका छन्। बिहान–बेलुका श्रीमतीको सेवा गर्ने बसन्त दिउँसो भने आयल निगमको गाडी चलाउँछन्। आफू दिउँसो काम गर्न जानुपर्ने भएका...

गर्भावस्थाका मुख्य लक्षणः गर्भवतीले ध्यान दिनुपर्ने कुराहरु

गर्भावस्थाका मुख्य लक्षणहरु     समयमा महिनावारी नहुने     थकाइ लाग्ने वा जिउ गल्ने     शरीरमा ज्वरो आएजस्तो लाग्ने     कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने     बारम्बार पिसाव लाग्ने     स्तन गानिएर आउने, ठूलो हुने     ढाड (तल्लो भाग ) दुख्ने     गर्भ रहेपछि हल्का रक्तश्राव हुने     टाउको दुख्ने     दिक्क लाग्ने वा तनाव हुने     बिहान उठ्ने बित्तिकै बिरामी हुने गर्भावस्थ...