
काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा बहू प्रतिभाशाली का धनी रचनाकार, संगीतकार, गायक तथा एरेन्जर लक्षु प्रकाश मल्लको नया तीज गीत “छैनीन मेरी आमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा चर्चित गायिका शान्ती श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । Studio 21 ( Keys ) अनामनगरमा रेकडिङ भएको छैननी मेरी आमा गीतको चर्चित ध्वनी सम्पादक मनोज डंगोल गरेकाछन ।
लक्षु प्रकाश मल्लको शब्द, लय रहेको यस तीज गीत “छैनीन मेरी आमा”मा प्रविन थापाको निर्देशन, अमृत चापागाईको छायाङ्कन, करनसिंह चैसारको कोरियोग्राफी र अन्जली अधिकारीको अभिनय छ ।

184 पटक हेरिएको 

