श्वेता खड्काको अस्पताल संघर्ष : यो मेरो तेस्रो जीवन

जीवनमै पहिलोपल्ट अस्पताल पुग्दा श्वेता खड्का सात वर्षकी थिइन्। दसैंको समय थियो। बुवाले किन्दिएको नयाँ लुगा लगाएर उत्साही हुँदै यताउता दौडिरहेकी थिइन्। त्यतिबेलै भर्‍याङमा लडेर हात भाँच्चियो आर्मीमा कार्यरत उनका बुबाले हत्तपत्त उनलाई वीर अस्पताल पुर्‍याए। उपचार सुरु हुन नपाउँदै श्वेता यति डराइन् कि त्यहाँ उनलाई समाउन डाक्टरको ‘महाभारत’ भयो। ‘दुख्यो... दुख्यो... भन्दै डाक्टरलाई ग...

कोरोना भाइरस संक्रमण : चार जना आइसोलेसन वार्डमा

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए । डा. बाँस्तोलाले यो नियमित प्रक्रिया रहेको भन्दै हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको बताए । आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई...

मसाज सेन्टरमा गएर मसाज गर्दा ४० वर्षीय विष्णुको मेरुदन्ड भाँचियो, दुवै खुट्टा प्यारालाइसिस

काठमाडौं –  राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सीमा गत बुधवार अचम्म खालको बिरामी भर्ना भए। उनको ढाड भाँचिएको थियो। कम्मर मुनिका भाग नचल्ने (प्यारालाइसिस) भएका थिए। उनको कतै लडेर तथा कुनै दुर्घटनामा परेर मेरुदण्ड भाँचिएको होइन। उनको मेरुदण्ड भाँचिनुको कारण थियो, मसाज। खुट्टा दुखाईका बिरामी उनी मसाज गर्दा निको हुन्छ भन्ने आशमा मसाज सेन्टर पुगेका थिए। तर, त्यही मसाज सेन्टरमा मसाज गर्ने व्यक्तिक...

सधैँ जवान : यी कलाकारको फिटनेस राज

काठमाडौं- गत जेठ २५ गते अभिनेता राजेश हमालले आफ्नो फेसबुक वालमा केही फोटो सेयर गर्दै लेखे, ‘भोलि २५ पुग्ने भइयो, पिर पर्‍यो।’ जेठ २६ गते उनको जन्मदिन परेको थियो। यथार्थमा त उनको उमेरले ५५ टेक्दै थियो। तर सदाझैं उनी ‘भर्खर २५ पुगियो’ भन्दै आफूलाई जवान दाबी गरिरहेका थिए। खासमा यो दाबी उनको मात्रै होइन, आम दर्शकको दृष्टिकोण पनि हो। शारीरिक रुपमा देखिएको तन्दुरुस्ती र कामप्रति जोश र जाँगर...

दसैं र तिहारमा सुगर र प्रेसरका बिरामीका लागि टिप्स- के गर्ने, के नगर्ने ?

हिन्दू धर्मावलम्वीहरुको सबैभन्दा ठूलो र महान चाड दसैं र तिहार हो भने नेपालको पूर्वी तराईमा मनाइने पर्व हो छठ । खेतबारीमा बाली लगाई गोडमेल समेत सकेर मौसमको बदलावसँगै आउने दसैं–तिहार र छठ पर्व धेरै हिन्दू धर्मालवलम्वीहरुले धुमधामसँग मनाउने गर्दछन् । दसैं, तिहार र छठ पर्व मनाउँदै गर्दा अधिकांश मानिसले आफ्नो स्वास्थ्य अवस्थाको ख्याल भने गरेको पाइँदैन। फलस्वरुप यो सिजनमा अस्पताल र स्वास्थ्य संस्थाहर...

ब्लड प्रेसर लो भएमा अपनाउनुहोस् यी ६ उपाय

एजेन्सी - उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ। रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ। तपाई वा तपाईको कोही आफन्तजन न्यून छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ। मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ। हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजील...

११५ केजी तौलबाट ६५ केजीमा झारेकी सबानाको फिटनेस

‘ओई, कति मोटाउन सकेकी ?, किन मोटाएकी यति धेरै ? यो मोटीले कति खान सक्छे ?’ तीन वर्ष अगाडि सबाना खातुनलाई इष्टमित्र, आफन्त र साथीहरुले सोध्ने प्रश्न यस्तै थिए। सबानालाई मोटी भनेर गिल्ला गर्ने तिनै साथीभाइ, इष्टमित्र आजभोलि कसरी तौल घटाइस् ? भन्दै जिज्ञासा राख्छन्। यो अवधिमा सबानाले आफ्नो तौल ११५ केजीबाट ६५ केजीमा झारेकी छिन्। २० वर्षकै उमेरमा उनको तौल ११५ केजी पुगेको थियो। उनी १२ कक्षाको परीक...

बूढेसकाल लाग्यो ? यसरी देखिनुस् जवान

प्राकृतिक प्रक्रिया नै हो, मानिस क्रमशः बूढो हुँदै जान्छ । तर, केही उपाय अबलम्बन गर्ने हो भने हामी केही हदसम्म जवान देखिन सक्छौं । हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहिरहने गर्छ । नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ । तसर्थ, छालामा चाउरी नपरोस् भन्नका लागि स्वस्थ र ताजा खाना खाने गर्नुपर्छ, जसले नयाँ कोषिका सिर्जना गर्न मद्दत ग...

दुवै मृगौला फेल भएकी लोक गायिका देवी पल्ली मगरद्वारा सहयोगको अपिल

काठमाडौ । लोक तारा २०७१ का बिजेता देवी पल्ली मगर अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी छिन । दुवै मिर्गौलामा खराबी देखिएर जीवन र मृत्युसँग सङ्घर्ष गरिरहेकी गुल्मी मुसिकोट ३ मा जन्मिेकी देवीको सकेसम्म छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको र टड्कारो रुपमा आर्थिक समस्या खडा भएकोले उनको आर्थिक अवस्था अति नै कम्जोर भएको कारण सहयोगको लागि आह्वान गरेकीछिन । सानै उमेर...

चितवन मेडिकल कलेजले लियो सरकारले तोकेको भन्दा १५ लाख बढी शुल्क

चितवन । चितवन मेडिकल कलेज(सिएमसी)मा विभिन्न माग राखी विद्यार्थीहरु आन्दोलनमा रहेका छन् । चिकित्सा शिक्षामा सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीबाट लिएको भन्दै विद्यार्थीहरु १६ दिन देखि आन्दोलन गर्दै आएका छन् । पठनपाठन ठप्प भएको छ । भर्ना शुल्क सरकारले तोके अनुसार हुनुपर्ने मूख्य माग विद्यार्थीले राखेका छन् । विद्यार्थीले कलेजमा वुझाएको ज्ञापनपत्र अनुसार डेन्टल साइन्सको हकमा ७ वटा र चिकित्स...