यी १० कुराकाे ख्याल गर्नुस, मृगाैला बिग्रिने खतराबाट जाेगिनुस

मृगौला शरीरको निक्कै महत्वपूर्ण अंगहरूमध्येकाे एक हो। यसले शरिरमा रगत सफा गर्नेदेखि हार्मोन बनाउने, खनिज तत्व सोस्ने, मूत्र बनाउने, विषाक्त तत्व अर्थात शरिरका लागि अनावश्यक तत्वहरुलाई शरिरबाट बाहिर निकाल्ने तथा अम्लिय तत्वहरूकाे सन्तुलन बनाउने जस्ता काम गर्छ।हाम्राे शरिरका लागि यति महत्वर्ण अङ्ग— मृगौलालाई हानी पुर्‍याउने १० वटा कुराहरूबारे यहाँ स्मरण गराइन्छः १.पानी कम खाने यदि तपार्इं निय...

निद्रा र फ्लुबिच यस्तो सम्बन्ध, उमेर अनुसार कति घन्टा सुत्ने?

एजेन्सी- अमेरिका र युरोपसहित संसारका धेरै भागमा, फ्लु धेरै घातक रोग बनेको छ। अमेरिकामा हालसालै फ्लुका कारण ८५ वयस्क र ३० बच्चाको मृत्यु भइसकेको छ। र यो लगातार फैलिरहेको छ। वैज्ञानिकहरूले भनेका छन्, 'फ्लुको उपचार भ्याक्सिनले मात्र सम्भव छैन, यसका लागि पर्याप्त निद्रा पनि आवश्यक पर्छ।' उनीहरुका अनुसार मानिसहरूले निद्रा पूरा गर्छन् भने फ्लुबाट बच्न सकिन्छ। निद्रा पूरा नहुनु खतरा विभिन्न अध्ययनले नि...

खानेबित्तिकै पेट दुख्ने १० कारण र रोकथामका १० उपाय

पेट दुख्ने समस्या नभएका मानिस सायदै होलान्। गम्भीर रुपमा होस् या सामान्य प्रकारको नै किन नहोस् पेट दुख्ने समस्या सबै मानिसले भोगेका हुन्छन्। त्यसैले पेट दुख्नुलाई धेरैले सामान्य रुपमै लिने गरेको पाइन्छ। तर, कहिलेकाहीँ पेट दुख्ने समस्याबारे हेलचेक्र्याँइ गर्दा पेटमा अल्सर वा क्यान्सर भएर पेटभित्रका कुनै अंग शल्यक्रिया गरेर फ्याल्नुपर्ने पनि हुन सक्छ। पेटको दुखाइ जटिल रोगको संकेत पनि हुन सक्छ भन्ने...

स्वास्थ्यका लागि अमृत भोजन ‘अंकुरित खाद्यपदार्थ’ (फाइदा र उमार्ने तरिका)

प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ। यसमा आहारलाई नै औषधिको रुपमा प्रयोग गरिन्छ र अंकुरित खाद्य पदार्थलाई विशेष जोड दिइन्छ । यस्ता खाद्यलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ। अंकुरित खाद्य भनेको अनाज, गेडागुडी वा तरकारीका बिउहरूलाई पानीमा निश्चित समयसम्म भिजाएर उमारिएको खाद्यपदार्थ हो। उमार्दा अनाज, गेडागुडी वा तरकारीका बिउमा पाइने...

आन्दोलनमा सहभागी डाक्टरलाई सरकारले कारवाही गर्ने

काठमाडौं– भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीप्रति सरकार आक्रामक रुपमा प्रस्तुत भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक सेवा ऐन अनुसार कारवाही र जरिवानाको चेतावनी दिएको छ। मन्त्रालयले आज सुचना सार्वजनिक गर्दै कारवाहीको चेतावन...

आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं– नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ। संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आइतबार एक दिन देशभरको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने र आगामी शुक्रबारदेखि आकस्मिकबाहेक देशभरका स्वास्थ्य संस्थामा शल्यक्रिया सेवा पनि बन्द गर्ने घोषणा गरेको ...

जनस्वास्थ्य विधेयक –२०७५ सर्वसम्मतिले स्वीकृत

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले ‘जनस्वास्थ्य विधेयक–२०७५’ सर्वसम्मतिले स्वीकृत गरेको छ। संविधानमा ‘प्रत्येक जनतालाई आधारभूत स्वास्थ्य सेवाको हक’ हुनेछ भन्ने व्यवस्था गरिएको छ । त्यसैलार्इ सुनिश्चत गर्न जनस्वास्थय विधेयक ल्याइएको हो। उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो विधेयकलाई बैठकमा पेश  गरेका थिए। विधेयकको सैद्धान्तिक छलफलमाथि भाग लिँदै पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगनकु...

यी हुन् तोरीको तेलका उपयोगी फाइदा

तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन...

मकैको जुँगा खाँदा फाइदै फाइदैः कसरी सेवन गर्ने ?

संसारका प्रमुख तीन अन्नबालीहरूमध्येको एक हो मकै । चामल, गहुँपछिको मुख्य अन्नबालीमा पर्दछ मकै । इतिहास खोतल्दै जाने हो भने मानिसले खेतीपाती गरेका अन्नहरूमध्ये सम्भवतः मकै नै सबैभन्दा जेठो पर्न आउँछ । मेक्सिकोको पुरातात्विक महत्वका गुफाहरूमा फेलापरेको मकैको खोयाको अवशेषका आधारमा वैज्ञानिकहरू के विश्वास गर्छन् भने आजभन्दा ७ हजारदेखि १० हजार वर्षपहिलदेखि नै मानिसहरूले मकैको खेती गर्न थालेको हुनुपर्छ...

डा केसीको १५ औं अनसन आज २४ औं दिन (७ बुँदे माग सहित)

काठमाडौं– चिकित्सा शिक्षा सुधार लगायतका ७ बुँदे माग राखेर अनसनमा बसेका डा गोविन्द केसीको अनसन आज २४ औं दिनमा पुगेको छ। यो डा केसीको १५ औं अनसन हो। यसअघि ११ औं अनसनका समयमा डा केसी सबैभन्दा बढी २३ दिनसम्म अनसन बसेका थिए। सरकारले डा केसीको मागका विषयमा पर्याप्त चासो नदिँदा डा केसीको स्वास्थ्य गम्भिर बन्दै गइरहेको छ। चिकित्सकले उनको मुटु जतिबेला पनि बन्द हुन सक्ने चेतावनी दिइसकेका छन्। तर, सरकारले ...