कम्प्युटर तथा मोबाइल चलाउनेको आँखामा देखिने ‘कम्प्युटर भिजन सिन्ड्रोम’ के हो ?

लेखक : डा. पुष्पराज पौडेल कम्प्युटर, मोबाइल, डिजिटल स्क्रिन (श्रव्य दृश्य, पर्दा) मा अत्यधिक हेर्ने काम गर्नाले आँखामा आउने बहुपक्षीय परिवर्तन नै कम्प्युटर भिजन सिन्ड्रोम हो। भर्चुअल सामाजिक सञ्जाल, आकासिँदो एन्ड्रोइड मोबाइल प्रविधिको पहुँचले गर्दा कुनै न कुनै रुपमा यसका प्रयोगकर्ता आँखाको समस्याबाट ग्रसित हुन थालेको देखिन्छ। अमेरिकन अप्टोमेट्रिक एसोसिएसनका अनुसार कम्प्युटर भिजन सिन्ड्रोम भन्न...

टन्सिल कस्तो रोग हो ? यसका लक्षण हरु कस्ता हुन्छन् ? यस वाट वच्न के गर्ने ?

यो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन् टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । टन्सिल...

निर्मलाका बुवालाई भएको के हो ?

https://www.youtube.com/watch?v=m5C7J1mE-qU काठमाडाैं- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तकाे त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालको मानसिक वार्डमा उपचाररत उनको स्वास्थ्य जाँचको रिपोर्ट भने अझै आइनसकेको चिकित्सकले बताएका छन् । मानसिक वार्डका प्रमुख डा सरोजप्रसाद अोझाका अनुसार उनको अन्तिम रिपोर्ट आउन अझै दुई दिन लाग्ने छ। 'उनको उपचार ...

हाच्छिउँ किन रोक्नु हुँँदैन ? यस्ता छन् हाच्छिउँ सम्बन्धी ७ रोचक तथ्य,

हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ । इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए । साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताए...

चौविस सय वडामा स्वास्थ्य संस्था निर्माण हुने

काठमाडौं— स्वास्थ्य संस्था विहिन देशभरका दुई हजार चार सय वडामा आगामी दुई वर्षमा स्वास्थ्य संस्था निर्माण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो आव २०७५/७६मा एक हजार दुई सय स्वास्थ्य संस्था निर्माण गरिने जनाएको छ। नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटाले पहिलो वर्पका लागि चार अर्व बजेट विनियोजन गरेको जानकारी दिए । उनले स्वास्थ्य संस्था विहिन वडामा भवन निर्माणका ला...

जान्नुहोस्, रक्सी पिएँपछि के खाने ?

काठमाडौं । रक्सी सेवन गर्नेको संख्या विश्वभर नै बढ्दो अवस्थामा छ । अझ चिसो बढी हुने मुलुकमा अल्कोहलका अम्मली झन् बढी हुन्छन् । नेपालमा सबैखाले अल्कोहललाई जनाउन ‘रक्सी’ शब्द प्रयोग गरिन्छ । यहाँ झन्डै ३९ प्रतिशत घरधुरीमा रक्सी पिइन्छ । यसमध्ये २८ प्रतिशत महिला रक्सी पिउँछन् । अल्कोहलले जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ । त्यसबाट कसरी उपचार र मुक्ति लिन सकिन्छ भन्ने सव...

लगातार खोकी लागिरहेको छ ? के गर्ने ?

 डा. शेरबहादुर पुन तीन हप्ताभन्दा बढी समयसम्म पनि लगातार खोकी लागेपछि मात्र परामर्श लिन डाक्टरकहाँ जाने मानिस थुप्रै भेटिन्छन्। विशेषगरी, गरी फ्लु फैलने समयमा र फ्लुको संक्रमण भइसकेका बिरामीहरुमा यो समस्या बढी देखिने गरेको छ। फ्लुको सिजन सुरु भएसँगै धेरै मानिसलाई ज्वरो आउने र रुघाखोकीको समस्या हुने गरेको छ। उपचार गरेर एक पटक ठीक भइसके पश्चात् पनि फेरि सुख्खा खोकी लगातार लागिरहने भन्दै परामर्श लि...

काजु, किसमिस, बदामले यस्ता रोगमा गर्छ फाइदा

साधरणतया सुक्खा खानेकुरा (ड्राइ फ्रुट) का रुपमा चिनिने ‘नट्स एन्ड ओएल सिड्स’ नेपालमा पहिलादेखि नै प्रयोग गरिआइएको खानेकुरा हो। विशेषागरी तिहारमा यी खानेकुरा बढी खाइन्छ । यसका साथै पूजा, ब्रतबन्धदेखि लिएर विभिन्न चाडपर्वमा चिनारीका रूपमा धेरै प्रकारका ‘नट्स’ हामीले प्रयोग गर्दै आएका छौं । धार्मिक महत्व, स्वादमा मीठो र स्वास्थ्यको हिसाबले पनि एकदमै उपयोगी भए पनि आजभोलि विभिन्न कारणले नट्सको सेवनम...

अत्यधिक गुलियो खाँदा हुन्छ यी ६ हानी

तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन्। कमजोर महशुस यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै...

स्वास्थ्य सेवा ऐन खारेज हुँदै : संघीय निजामती अध्यादेशमा स्वास्थ्यको ३ बुँदे संशोधन

काठमाडौं—  सरकारले स्वास्थ्य सेवा ऐन खारेज गर्दै ल्याउन लागेको संघीय निजामती सेवा ऐन तथा कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको संघसंस्थाले ३ बुँदे संशोधन माग गरेका छन्। नेपाल चिकित्सक संघ,  सरकारी चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिंग संघ, मेडिकल ल्याबरेटरी एसोसिएसन अफ नेपाल र राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले संयुक्त विज्ञप्ती निकाल्दै समायोज...