नीममा एन्टीब्याक्टेरियल र एन्टीफंगल विशेषताहरू पाइन्छ । यसलाई हप्तामा ३ या चारपटक दहीसँग मिश्रण गरेर छालामा लगाउँदा धेरै समस्याहरू समाधान हुन्छ । यसका लागि दुई चम्चा नीमको पत्ताको पेस्टमा एक चम्चा दही मिश्रण गर्नुपर्छ । यसलाई फेस प्याक बनाएर लगाउँदा निम्न फाइदाहरू हुनेछन् : १. छालामा चमक – नीम र दहीको फेस प्याकमा पर्याप्त मात्रामा भिटामिन र न्युट्रिएन्टस पाउन सकिन्छ । जसले छालाको कोषहरूलाई आवश्...
नीम र दहीको फेस प्याकले छालालाई गर्ने सात फाइदा
