काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोली एक महिलाको पेटबाट ३५ किलोको ट्युमर निकाली उपचार गर्न सफल भएको छ । रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको पेटको बडेमानको ट्युमर शल्यक्रिया गरी चिकित्सकहरूले निकालेका हुन् । दुई साताअघि ट्युमर निकालेपछि दिलमाया स्वस्थ्य र तन्दुरुस्त हुँदै आएकाले उपचारमासंलग्न चिकित्सकको समूहले शल्यक्रियाबारे जानकारी दिएको हो । चिकित्सकहरूका अनुुसार...
त्रिवि शिक्षण अस्पतालका चिकित्सकले महिलाको पेटबाट निकाले ३५ किलोको ट्युमर
