काठमाडौँ, भदौ २० गते । काठमाडौँ उपत्यका निषेधाज्ञाले सुनसान छ । तर काठमाडौँ जिल्लाकै उत्तरपूर्वमा रहेको कागेश्वरी मनोहरा नगपालिकाको बालुवाखानी अर्थात लभडाँडो (प्रेम पार्क)मा भने अहिले पनि मानिसको चहलपहल छ । शहरका रेष्टुरेन्ट, पार्क स्वीमिङ्पुल बन्द छन् । आपसी प्रेम साट्न चाहने जोडीका लागि डेटिङ जान यो ठाउँ निकै प्रख्यात छ । ढपक्कै फूलेका काँसका फूलबीच प्रेम साट्नेदेखि सेल्फी लिनेको एक प्रकारको भी...
जहाँ काँसका फूलहरूबीच प्रेम फक्रने गर्छ…
