चिनी मिलबाट उखुको भुक्तानी पाउँदै किसान

   विराटनगर । किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् ।   सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिए । लगभग ५० प्रतिशत किसानले उखुको भुक्तानी प्राप्त गरिसकेका छन्,” उनले भने । आउने असारसम्ममा...

होटल भन्दा महंगा नेपालका ११ रिसोर्ट

काठमाडौं । होटल भन्ने वित्तिकै सुविधा सम्पन्न पाँच तारे होटल झट्ट सोच्ने गरेका छौ । तर विगत देखिको इतिहास हेर्ने हो भने पाँच तारे होटलभन्दा बढी लगानी गरेर खोलिएका सुविधा सम्पन्न रिसोर्टहरु महंगा र सुविधायुक्त छन् । नेपालमा पछिल्लो समय तारे होटल भन्दा पनि पर्यटक स्तरका रिसोर्टहरु खुल्नेक्रम झनै बढ्दै गएको छ । नेपालमा पाँच तारे होटलका भन्दा पनि बढी सेवा सुविधा दिएर खुलेका रिसोर्टहरु पुराना र नयाँ...

मन बहादुर पुनको निरन्तर साहित्यिक यात्रा

सामाजिक समस्या र समाजभित्रको मानवीय मुल्यविघटन, यथार्थ र आर्दशबीचको बस्तुनिष्ठ जीवनदृष्टि तथा अनेक सामाजिक कुरीति र पीडाबाट मुक्तिको खोजी गर्ने प्रयासस्वरुप साहित्यकार मन बहादुर पुनको उपन्यास त्रिनेत्र प्रकाशनमा आएको छ ।...

फेसबुकबाट ४३ लाख ठगी गर्ने युवती पक्राउ

काठमाडौँ, १६ भदौ । काठमाडौंकी एक युवतीको ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा परेको छ । बिदेशी गिरोहसँग मिलेर नेपालमा दर्जनौंलाई ठगी गर्ने युवती अन्ततः प्रहरीको फन्दामा परेकी छिन् । उनी हुन्, सोलुखुम्बु घर भई काठमाडौंको बौद्ध बस्ने ३३ बर्षीय आङलेमी शेर्पा । उनको ठग्ने शैली प्रहरीका लागि पनि नयाँ विषय बनेको छ । दर्जनौं युवतीहरुलाई नाटकीय शैलीमा ठगी गरेकी शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...

नील हिरा समाजद्धारा गाईजात्रा आयोजना, तेस्रो लिंगीहरुले नाचगानसहित निकाले र्‍याली

काठमाडौं : उपत्यका लागायत मुलुकका विभिन्न जिल्लामा गाईजात्रा पर्व मनाइएको छ। दिवङ्गत परिवारले गाई वा परिवारका सदस्यलाई जनवारको रुपमा सिंगारेर नगर परिक्रमा गरी गाईजात्रा मनाइएको छ। यही अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भव्य रुपमा गाइजात्रा पर्व मनाएका छन्। ‘मेरो परिवार तथा मेरा मित्रहरुले ममाथि गर्व गर्छन्’ भन्ने नाराका साथ नील हिरा समाजले गाईजात्रा पर्व मनाएको हो। गाईजात्रा पर्व मनाउन...

लोकप्रिय गायक किरण बाबु पुनको आकर्षण

चर्चित सर्जक तथा गायक किरण बाबु पुनले नयाँ गीत आकर्षण बजारमा ल्याएका छन। आकर्षण गीतमा शब्द,लय,स्वर किरण बाबु पुनकै रहेको छ भने किरण बाबु पुनलाई बहु चर्चित गायिका बिष्णु माझीले साथ दिएकी छिन । अहिलेका चर्चित मोडल तथा गायक दुर्गेश थापा र सुप्रीया कटुवालको अभिनय रहेको गीतको निर्देशन एकिन्द्र सारा शंकर, छायांकन करन चैंसिरले गरेका छन भने भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन । अहिले आकर्षण बजारमा स...

नवलपरासीमा नयाँ शक्तिप्रति बढ्दो आकर्षण

गैंडाकोट – स्थानीय तह निर्वाचनको माहोल तात्तिँदै जाँदा नवलपरासीको गैंडाकोट नगरपालिकामा चुनाव प्रचारप्रसारको क्रमले ठूलो तरङ्ग पैदा गरेको छ । यस नगरपालिकामा यस अघि प्रभाव पार्न सफल भएका नेपाली कांग्रेस र एमालेजस्ता ठूला दलहरुप्रति युवा पंक्तिको आकर्षण घट्दै गएको छ । अहिले सो नगरपालिकाका युवाहरु नयाँ शक्तिप्रति आकर्षित भएका छन् । नयाँ शक्तिप्रतिको आकर्षणकै कारण त्यहाँको चुनावी माहोलमा नै तरङ्...

गायक भरत आए लोक संगीतलाई पछ्याउदै

बैसाख १४ काठमाडौ । नेपाली मौलिक लोक गीतको क्षेत्रमा नयाँ प्रवेसी सुमधुर स्वरका धनि नब गायक हुन भरत परियार । नब आगन्तुक कलाकार देखि विशिष्ठ ब्याक्तित्वहरुसँगको निरन्तर सहकार्य गर्दै गीत संगीतमा निरन्तर लागिपरेका छन । बिशेष गरि विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिएर परिचित रहदै आएका भरत परियार यतिबेला हर खुसी दिन्छु तिमिलाई सार्वजनिक भएको छ । सवैखाले गीत लेख्न र गाउनमा क्रियासिल भरत परिया...