काठमाडौं, असोज १० गते । हरेक बर्ष नेपालमा कम्तीमा एक सयदेखि १२० दिनसम्म मनसुन सक्रिय हुन्छ । कुनै बर्ष ढिला गरि मनसुन सक्रिय हुन्छ भने केही बर्ष समयमै मनसुन सक्रिय हुने गर्दछ । सामान्यतया जुन १० देखि मनसुन सक्रिय हुने गर्दछ भने अक्टोबरको १२ सम्ममा मनसुन सकिन्छ । यो बर्ष समयमै जुन १२ मा नेपालमा मनसुन भित्रिएको थियो । समयमै मनसुन भित्रिएसँगै सामान्यनै बर्षा हुने धेरैको आंकलन थियो । तर यो बर्षको मनस...
यो वर्षको मनसुन लम्बिन सक्ने, तीन दिनमा १७ जनाको मृत्यु
