काठमाडौं, असोज ३ गते । नेपालमा कोरोनाभाइरसका एक हजार २०४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २०४ जना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६२ हजार ७९७ पुगेको जनाएको छ। पछिल्लो चौबीस घण्टामा एक हजार ४४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४५ हज...
कोरोनाका एक हजार २०४ सङ्क्रमित थपिए, कुल ६२ हजार ७९७
