गोरखा, २५ कात्तिक । जिल्लाको सुलिकोट गाउँपालिका(६, ताकुकोटमा माओवादी केन्द्र परित्याग गरी स्थानीय युवाहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् । नयाँ शक्ति गोर्खाका अनुसार पार्टी प्रवेश गर्नेमा रामबहादुर बराम, कुलबहादुर बराम पदमबहादुर बराम, दिपक बराम, सुदेश बराम, कृष्ण बराम मदेश बराम, दिलबहादुर बराम, शेरबहादुर बराम, प्रदीप बराम रहेका छन् । यसैगरी मिन ब। सुनार, शिव सुनार, रुपासिंह बराम, भिम ब। बराम, राज...
सुलिकोटमा माओवादी केन्द्र परित्याग गरी स्थानीय युवाहरु नयाँ शक्तिमा प्रवेश
