लमजुङ डेली डटकम, २० भदौ । हिमालपारिको जिल्ला मनाङमा भएको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी नेस्याङ–३ ङावलकी ६३ बर्षिया ङिमाछोमा लामाको घटनास्थलमै मृत्यु भएको हो । नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङ जाँदै गरेको ग १ ज ६३१५ नम्बरको जीप नेस्याङ–१ भ्राताङ खोलामा निर्माण गरिएको मोटरेवल पुलसँगै रहेको मोडबाट मस्र्याङ्दी नदीमा खसको मनाङका प्रहरी नायव उपरिक्षक बिरबहादुर ...
मनाङमा जिप दुर्घटनामा एक महिलाको मृत्यु, चालकसहित १२ जना घाईते
