काठमाडौं, २ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले बैशाख ३१ गते हुने निर्वाचन विथोल्ने तयारी गरेको छ । गठबन्धनको आज बसेको बैठकले निर्वाचन विथोल्ने गरि आइतबार आन्दोलनको खाका सार्वजनिक गर्ने निर्णय गरेको छ । गठबन्धनका प्रबक्ता ओम गुरुङले निर्वाचन विरोधी गतिविधिलाई सशक्त ढंगले अघि बढाउने निर्णय बैठकले गरेको जानकारी दिए । मोर्चाले निर्वाचनमा भाग नलिने निर्णय गरेको केही दिनप...
संघीय गठबन्धनले निर्वाचन विथोल्ने
