स्याङ्जा, । भिरकोट नगरपालिका ७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् । स्थानीय ४० वर्षीय बुबा यम बहादुर गुरुङले घरायसी विवादमा १७ वर्षीय छोरी जुना गुरुङ माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएकी जुनाको भिरकोट नगर अस्पतालमा सामान्य उपचार पश्चात् गरी थप उपचारको लागि पश्चिम क्षेत्रीय...
बुवाले गरे १७ वर्षीया छोरीमाथि खुकुरी प्रहार
