मनास्लु पोष्ट सुचना विभागमा ८ औ नम्बरमा सुचिकृत

काठमाकौ १२ बैसाख । मनास्लु पोष्ट डटकम मंगलवार १२ बैसाख देखि नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय , सुचना विभागमा दर्ता भएर सञ्चालन हुने अनलाइन समचार माध्यमको ८औ सुचिमा दर्ता भएको छ । सुचना विभागले मंगलवार मनास्लु पोष्ट डटकमलाई दर्ता नम्वर सहित प्रमाण पत्र प्रदान गरेको हो । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्ट अनलाइन २०७३ चैत्र देखि प्रशिक्षण प्रकाशन गर्दै आएपनि नव वर्ष २०७४ को अव...

चुनाव जसरी पनि गर्नुपर्छ : भट्टराई

मनास्लु पोष्ट   वैशाख ९,   गोरखा- नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । पार्टीले शनिबार पालुङटारमा आयोजना गरेको जनसभामा बोल्दै उनले चिन्ह प्राप्तिका लागि संघर्ष गर्ने बताए । ‘चुनाव लड्छु भन्दा भन्दै चिन्ह नदिएर निर्दलीय पञ्चायती व्यवस्था ल्याउन खोजियो’, उनले भने, ‘चुनावको पक्षमा छौं, चिन्ह पाएपछि सहभागी हुनेछौं ।’ चुनाव जितेर...

नयाँ शक्तिसहित ६८ दलको रिले अनशन सकियो

काठमाडौं – सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनमा सहभागिता जनाउनको लागि दलगत चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले जारी राखेको साताव्यापी रिले अनशन आज (शुक्रबार) सकिएको छ । सरकारलाई जनदबाब सिर्जना गर्न सांकेतिक विरोध स्वरुप भोक हड्ताल सुरु गरेका चुनाव चिन्हबाट बञ्चित दलहरुले अनशनस्थल रत्नपार्कस्थित शान्तिबाटिकामा एक कार्यक्रमको आयोजना गरी अनशन समापन गरेका हुन् । अनशन समापन...

पहिराले पुरिएर चार जनाको मृत्यु

कालीकोट, ७-वैशाख /  स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–१ साबिक कुमालगाउँ गाविस–९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् । घटनामा सान्ने त्रिवेणी–३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बो...

एकीकरणको खुशियालीमा मधेशमा उत्सव

काठमाडौं, ७ बैशाख । मधेशवादी दलहरुबीच आज भएको एकीकरण घोषणाले मधेशभरि खुशियालीको माहौल बनेको छ । एकताको खुशियालीमा मधेशमा कहीं मिठाई बाँडिरहेका छन् भने कहीं दीपालवीको माहौल बनेको छ । मधेशी जनताका लागि यो क्षण अत्यन्तै हर्षोल्लास एवं एक किसिमको आशाको किरण जागेको छ । यो ऐतिहासिक एकीकरणलाई चौतर्फी स्वागत गरिएको छ । ‘मधेशी एकता आजको आवश्यकता’ भन्दै एकीकृत दल राष्ट्रिय जनता पार्टीको घोषणा भएको हो ...

फेसबुक चलाउनेलाई सिआईबीको बिशेष अनुरोध

काठमाडौं, ६ बैशाख  फेसबुकमार्फत ठगी बढेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले फेसबुक प्रयोगकर्ताहरुलाई  सर्तकर्ता अपनाउन अनुरोध गरेका छन् । अपरीचीत व्यक्तिहरुसँग साथी नबन प्रहरीले आग्रह गरेको छ । सिआईबीको सूचनामा भनिएको छ । ‘अपरिचितको फ्रेन्ड रिक्वेष्ट स्वीकारेपछि  आत्मियता बढाउदै जाने र सो क्रममा माया प्रेमको नाटक गर्ने, बिदेशमा राम्रो जागिर लगाईदिने भनी प्रलोभन देखाउने चिट्...

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द

चितवन, ६ वैशाख– नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाउँमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि आजदेखि सडक रोकेर सो पहिरो खसालिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार गत चैत २१ गते दुईजनाको ज्यान जानेगरी पहिरो खसेकै आडमा ठूलो ढिस्को खस्न लागेको हो । सो ठाउँमा माथिबाट चट्टान काट्दै तल झार्ने काम भइरहेको छ । सडकबाट करिब १५ मिटरको...

कुनैपनि हालतमा चुनाव रोकिन्न : उपप्रधानमन्त्री थापा

तुलसीपुर,५ वैशाख । उपप्रधान एबम् संघिय मामीला तथा स्थानिय विकास मन्त्री कमल थापाले मधेसबादी दलका कारण बैशाख ३१ गतेको चुनाव कुनै हालतमा नरोकिने बताउनुभएको छ । राप्रपाको अञ्चल स्तरीय चुनावी सभालाई मंगलबार दाङको तुलसीपुरमा सम्बोधन गर्दै थापाले कुनै पनि कारणले बैशाष ३१ गतेको चुनाव नरोकिने बताउनुभयो । चुनाव हुन नसके देशमा ठुलो संकट आउने र अहिले सम्म प्राप्त उपलब्धी गुम्ने उहाको भनाई छ । संबिधान कार्य...

कुन्दन थापा मृत्युको सार्वजनिक नगरिएकामा पीडितका आफन्त विरोधमा उत्रिए

वैशाख ३, २०७४- सामाखुसीको रानीबारीस्थित नेपाल प्रहरी स्कुलमा कक्षा ८ मा अध्ययरत कुन्दन थापाको मृत्युको कारण सार्वजनिक नगरिएकामा पीडितका आफन्त विरोधमा उत्रिएका छन् । थापाको स्कुलकै परिसरमा चैत १६ मा रहस्यमय रूपमा मृत्यु भएको थियो । मृत्यु भएको १८ दिन बितिसक्दा समेत के कारणले घटना भयो थाहा हुन नसकेको पीडितका आफन्तले बताए । थापाको मृत्युलाई लिएर अभिभावकहरू ११ दिनदेखि स्कुलको गेटमा धर्ना दिइरहेका छ...

चुनावको मुखमा मधेसी मोर्चाद्वारा अनिश्चितकालिन आमहड्तालको घोषणा

काठमाडौं, चैत ३–     उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको चुनावको मुखमा आन्दोलनको घोषणा गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालिन आमहड्ताल तथा नेपालबन्दसम्म रहेको छ । गठबन्धन र मोर्चाले  आइतबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी बैशाख २७ देखि आमहड्ताल तथा अनिश्चितकालिन नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको ...