फाेटाे फिचरः सूदुरपश्चिमका लोभलाग्दा पर्यटकीय गन्तब्य स्थल

सूदुरपश्चिम जहाँ पर्यटकीय सम्भावनाका धेरै ढोकाहरु छन् । तर राज्यले त्यति सुन्दर ठाउँहरुमा पर्यटकहरु नदेखिँदा सूदुरका पर्यटन ब्यबसायीहरू दुख मनाउ समेत गर्दछन्  । नेपालको पर्यटन विकासको लागि काम गर्ने नेपाल पर्यटन बोर्डले नै सुदूको पर्यटकीय गन्तब्यहरुको उचित प्रचार प्रसार नगरेको व्यवसायीको गुनासो छ । एक त काठमाडौंबाट टाढा, अर्कोतर्फ सडकसहितका पूर्वाधारको अभाव हुँदा ति सुन्दर ठाउँहरु पर्यटक विहीन जस...

विश्व सम्पदा सूचीमा रहेकाे पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरु

 काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभियानको शनिबार शुभारम्भ गरेका थिए । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगाय...

धरानमा इष्ट टुरिजम मार्ट कार्यक्रम सम्पन्न

 धरान । पर्यटन बोर्डले आयोजना गरेको ३ दिने इष्ट टुरिजम मार्ट कार्यक्रम आज सम्पन्न भएको छ । धरान उपमहानगर पालिकामा २०१८ जुन ७ देखि सुरु भएको इष्ट टुरिजम मार्ट कार्यक्रम प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राईले समुदघाटन गरेका थिए । इष्ट टुरिजम मार्ट कार्यक्रममा भारत, बंगलादेश, भुटान माल्दिभ्स लगायत नेपालका १४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने पर्यटन कृषि सम्बन्धी सामाग्री प्रदशनमा ...

ओझेलमा पर्यटकिय स्थल सुनछहरी झरना

प्राकृतिक पर्यटन गर्नका लागि निकै उत्तम मानिने सुनछहरी झरना अझै ओझेलमा परेको छ । रोल्पाको स्यूरी गाविसमा पर्ने झरना १ सय २५ मिटर बढी अग्लो छ । राप्तीकै सबैभन्दा अग्लो झरनाको रुपमा चिनिने सुनछहरी निकै मनमोहक छ, पर्या–पर्यटन गर्न चाहने पर्यटकका लागि सुनछहरी झरना उचित गन्तव्य हो । पर्यटकीय नगर सुलिचौरदेखि १८ किलोमिटर कच्ची सडक पार गरे सुनछहरीलाई अवलोकन गर्न सकिन्छ । पर्यटकीय गन्तव्यहरुमा रोल्पाकाे ...

बढ्यो भारतीय पर्यटकको चाप पोखरामा

पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ । पछिल्लो समयमा पोखरा आउने भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ । मोदीको मुक्तिनाथ र जनकपुर भ्रमणसँग...

फाेटाे फिचरः सुन्दर रारा स्वर्गको टुक्रा

  काठमाडाै । नेपालको सबैभन्दा ठूलो तालमात्र नभएर विश्वमा एक मात्र स्थान हो स्नो टाउट प्रजातिको माछा पाइने स्थल रारा । सबै नेपाली पुग्न चाहने स्थलमध्ये एक हो । वरिपरि जंगलको बीचमा समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा तालमा विश्वमै कहिं पनि नभेटिने स्नो टाउट प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब चार हजार मिटर उचाइमा अवस्थित...

फाेटाे फिचरः विश्वका धेरै सुन्दर र लोभलाग्दा ठाउँ

अनौठा किसिमका झरना, फूलका बगैँचा विभिन्न यस्ता ठाउँ छन् जसले पर्यटकको मान लोभ्याउँछ । विश्वमा धेरै सुन्दर र लोभलाग्दा ठाउँ छन् जहाँको सुन्दरता देखेर कोही पनि दङ्ग हुन्छ । 1.Black rock desert, America 2.Cano Cristales,Colombia 3. Jheel netroon, Tanzaniya 4. Ibaraki, Japan 5.Canola flower fields, Yunnan, China 6.Cinque Terre, Italy 7.The Lake Retba 8.Tulip fie...

फोटो फिचरः मनै लठ्ठिने ढोरपाटनमा फूलेका ढकमक्क फूल

काठमाडाै । तीन हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइभित्र बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लाको १ सय २५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको ढोरपाटन देशको एकमात्र वैधानिक सिकार आरक्ष हो । यो ०३९ सालमा स्थापना भएको हो। लेकाली एवम् उच्च हिमाली भू–भाग र हावापानी भएकाले यो आरक्ष जैविक विविधता, प्राकृतिक भू–सम्पदा, महत्वपूर्ण दुर्लभ वन्यजन्तु तथा वनस्पतिका लागि प्रख्यात छ । यस आरक्षका घना जङ्गल एवम् लेक...

१९६२ तिर यस्ताे थियाे पोखरा (फोटो फिचर)

‘अब पहिलेको जस्तो पोखरा रहेन। यो धेरै विग्रिसक्यो।’ वि.स. १९६२ सालमा पिस कर्प भोलन्टियर बनेर पहिलो पटक नेपाल आएका डगलस हल शनिबार पोखराका पुराना तस्विरमा आँखा अड्याउँदै भावुक बने। ‘पुरानो पोखरा’का फोटा संकलन पनि गर्दै आएका डगलससँग साथमा उनकी श्रीमत केट हल पनि थिइन्। उनी पनि पहिलो पटक डगलससँगै स्वयंसेवकका रुपमा नेपाल आएका थिइन्। भनिन्, ‘पोखराको असाध्य माया लाग्छ। यहाँको प्राकृतिक सौन्दर्य संसारम...

काठमाडौंमा एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस सम्पन्न

काठमाडौं । एघारौैं अन्तर्राष्ट्रिय समगरमाथा दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाईमन्त्री बीना मगरले ओरोहीले मात्रै सगरमाथा आरोहणको पीडादायी अवस्था अनुभूति गर्ने भन्दै आरोहीका लागि राज्यले विशेष सम्मानको व्यवस्था गर्नुपर्ने बताएकी छन् । ‘हामीले सगरमाथा चढेर आउने व्यक्तिलाई सम्मान गर्दछौं, कीर्तिमानी आरोहीलाई सम्मान गर्छौं’ सगरमाथा आरोहीसमेत रहेकी म...