धिमाल जातिको पहिचान : मौलिक पहिरन र गहनामा झल्किन्छ जातीय विशेषता

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने एक मौलिक भाषा र जीवनशैली बोकेको जाति हो धिमाल । आदिकालबाटै प्रकृतिमा निर्भर रहिआएको र प्रकृति धर्ममा आस्था राख्ने यो जातिको खानपान र भेषभुषामा आफ्नै मौलिकपना देख्न सकिन्छ । पूर्वी नेपालका अन्य जिल्लामा पनि यो जातिको उपस्थिति रहे पनि त्यो नगन्य मात्रामा पाइन्छ । धिमालहरु आफ्नै भाषा, भेषभूषा, संस्कृति, रहनसहन र पहिचान झल्काउने रीतिरिवाज भएका एक समृद्ध जाति ह...

ताप्लेजुङका १६ वर्षीय सोनामले बाबुसँगै गरे सगरमाथाको आरोहण

काठमाडौँ । ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान ८:५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए । दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । ‘फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पेन एक्सपेडिशन २०२१’ नाम दिएर सोनाम आवश्यक ...

करबाकेलीलाई चम्काउँदै बेलायती सेनाका रिटायर्ड लाहुरे चामबहादुर पुन

समाजसेवी चाम बहादुर पुन रिटायर्ड लाइफमा सुविधायुक्त सहरमा बसेर मस्तीको जिन्दगी जिउन छाडेर बेलायती सेनाका एक जना रिटायर्ड लाहुरे जन्मथलो म्याग्दीमा सामाजिक काम गरिरहेका छन्। ६५ वर्षको उमेरमा पनि तन्नेरी जोस बोकेर अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा क्रियाशील चामबहादुर पुन सामाजिक अभियन्ता हुन्। उनको नेतृत्वमा करबाकेली बाबाको अनुसन्धान, करबाकेली थान निर्माण, करबाकेली इको टे«क ब्राण्डिङलगायतका क...

बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा

बहराइनका राजकुमारसहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। पर्यटन विभागका अनुसार बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले मंगलबार बिहान सगरमाथाको सफ आरोहण गरेको हो। विभागकी निर्देशक मिरा आचार्यका अनुसार मंगलबार बिहान साढे ५ देखि साढे ६ बजेको बीचमा राजकुमार खालिफासहितको १६ सदस्यीय सेभेन समिट टोलीले सगरमाथाको सफल आरोहण गरेको हो। ‘बहराइनको राजकुमारसहितको ...

२५ औं पटक सगरमाथाकाे चुचुरोमा कामीरिता शेर्पा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सब...

नयाँ वर्षमा चौरी महोत्सव

पाँचथर । कोरोना कहरका कारण गत वर्ष हुन नसकेको चौरी महोत्सव यसवर्ष हुने भएको छ । यस वर्ष फालेलुङ गाउँपालिका–४, तीनसिमाना फालोट क्षेत्रमा बैशाख एक गते चौंथो चौरी महोत्सव हुने भएको हो । यसअघि फालेलुङ–४, कै चाररातेमा महोत्सव हुँदै आएको थियो । यसवर्ष भने करीब १५ किलोमिटर उत्तरमा अवस्थित सिमाना क्षेत्रमा महोत्सव गर्न लागिएको हो । फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन संस्था, दीपज्योति युवा क्वल र...

हिमाल सफाइ अभियान

काठमाडौँ, । नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । त्यस क्रममा विभिन्न छवटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ । अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त परिमाणमा फोहोर सङ्कलन र व्यवस्थापन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सरसफाइ अभियान यही चैत ३१ देखि सुरु हुने जानकारी दिइ...

सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

काठमाडौं, । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । स्वयम्भूस्थित समाधिस्थलमा बौद्ध परम्पराअनुसार शुक्रबार विहान उहाँको अन्त्यष्टि गरिएको छ । दोलखास्थित गौरीशंकर गाउँपालिका ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फह...

मनाङमा हिमपात: चिसो बढ्यो, जनजीवन प्रभावित

लमजुङ, । हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ परेको छ । मनाङको माथिल्लो क्षेत्रमा मंगलबार बिहानैबाट हिउँ परेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बिहानैदेखि हिउँ पर्दा चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार सोमबार बेलुका केही मात्रामा हिउँ परेको थियो । मंगलबार दिउँसोसम्म पुनः हिउँ परेको उहाँले बताउनुभयो । ‘गाउँसम्मै हिउँ परेको छ । यो दोस्रो पटक हो मनाङमा ...

शिकार पर्यटन सुरु, एक झारल र नाउरको शिकार हुने

बागलुङ, । विश्वव्यापी कोरोना सङ्क्रमणको कारण ढोरपाटन शिकार आरक्षमा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजन सुरु भएको छ । यस वर्षको पहिलो शिकार मङ्सिर ५ गतेदेखि सुरु भएको हो । नेपालको एक मात्रा वैधानिक शिकार केन्द्र ढोरपाटन शिकार आरक्षण बागलुङमा याममा एक नाउर र एक झारलको मात्रा शिकार हुने भएको छ । नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियन नागरिक मङ्सिर ५ गते शिकारको लागि ढोरपाटन आएको प्रमुख सं...