करबाकेलीलाई चम्काउँदै बेलायती सेनाका रिटायर्ड लाहुरे चामबहादुर पुन

समाजसेवी चाम बहादुर पुन रिटायर्ड लाइफमा सुविधायुक्त सहरमा बसेर मस्तीको जिन्दगी जिउन छाडेर बेलायती सेनाका एक जना रिटायर्ड लाहुरे जन्मथलो म्याग्दीमा सामाजिक काम गरिरहेका छन्। ६५ वर्षको उमेरमा पनि तन्नेरी जोस बोकेर अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा क्रियाशील चामबहादुर पुन सामाजिक अभियन्ता हुन्। उनको नेतृत्वमा करबाकेली बाबाको अनुसन्धान, करबाकेली थान निर्माण, करबाकेली इको टे«क ब्राण्डिङलगायतका क...

बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा

बहराइनका राजकुमारसहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। पर्यटन विभागका अनुसार बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले मंगलबार बिहान सगरमाथाको सफ आरोहण गरेको हो। विभागकी निर्देशक मिरा आचार्यका अनुसार मंगलबार बिहान साढे ५ देखि साढे ६ बजेको बीचमा राजकुमार खालिफासहितको १६ सदस्यीय सेभेन समिट टोलीले सगरमाथाको सफल आरोहण गरेको हो। ‘बहराइनको राजकुमारसहितको ...

२५ औं पटक सगरमाथाकाे चुचुरोमा कामीरिता शेर्पा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सब...

नयाँ वर्षमा चौरी महोत्सव

पाँचथर । कोरोना कहरका कारण गत वर्ष हुन नसकेको चौरी महोत्सव यसवर्ष हुने भएको छ । यस वर्ष फालेलुङ गाउँपालिका–४, तीनसिमाना फालोट क्षेत्रमा बैशाख एक गते चौंथो चौरी महोत्सव हुने भएको हो । यसअघि फालेलुङ–४, कै चाररातेमा महोत्सव हुँदै आएको थियो । यसवर्ष भने करीब १५ किलोमिटर उत्तरमा अवस्थित सिमाना क्षेत्रमा महोत्सव गर्न लागिएको हो । फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन संस्था, दीपज्योति युवा क्वल र...

हिमाल सफाइ अभियान

काठमाडौँ, । नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । त्यस क्रममा विभिन्न छवटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ । अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त परिमाणमा फोहोर सङ्कलन र व्यवस्थापन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सरसफाइ अभियान यही चैत ३१ देखि सुरु हुने जानकारी दिइ...

सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

काठमाडौं, । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । स्वयम्भूस्थित समाधिस्थलमा बौद्ध परम्पराअनुसार शुक्रबार विहान उहाँको अन्त्यष्टि गरिएको छ । दोलखास्थित गौरीशंकर गाउँपालिका ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फह...

मनाङमा हिमपात: चिसो बढ्यो, जनजीवन प्रभावित

लमजुङ, । हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ परेको छ । मनाङको माथिल्लो क्षेत्रमा मंगलबार बिहानैबाट हिउँ परेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बिहानैदेखि हिउँ पर्दा चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार सोमबार बेलुका केही मात्रामा हिउँ परेको थियो । मंगलबार दिउँसोसम्म पुनः हिउँ परेको उहाँले बताउनुभयो । ‘गाउँसम्मै हिउँ परेको छ । यो दोस्रो पटक हो मनाङमा ...

शिकार पर्यटन सुरु, एक झारल र नाउरको शिकार हुने

बागलुङ, । विश्वव्यापी कोरोना सङ्क्रमणको कारण ढोरपाटन शिकार आरक्षमा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजन सुरु भएको छ । यस वर्षको पहिलो शिकार मङ्सिर ५ गतेदेखि सुरु भएको हो । नेपालको एक मात्रा वैधानिक शिकार केन्द्र ढोरपाटन शिकार आरक्षण बागलुङमा याममा एक नाउर र एक झारलको मात्रा शिकार हुने भएको छ । नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियन नागरिक मङ्सिर ५ गते शिकारको लागि ढोरपाटन आएको प्रमुख सं...

पर्यटन बचाउन दुईदिने बिदा कार्यान्वयनको माग

कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्रलाई राहत दिन सातामा दुई दिन बिदा दिने सरकारी प्रस्ताव पारित गरी कार्यान्वयन गर्न पोखरेली पर्यटन व्यवसायीले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेको प्रस्ताव स्वागतयोग्य छ, पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले भन्नुभयो, “यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गर्दछौँ । ” नेपालको पर्यटन क्षेत्र आठ म...

हप्तामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा जाने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको...