काठमाडौँ । सगरमाथा आरोहणबाट यस वर्ष रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको आरोहण जेठ ११ गतेसम्म चलेको थियो । यस बर्ष सगरमाथामा ४ सय भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । गत वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी स...
चार सय भन्दा बढी अाराेहीले गरे यस बर्ष सगरमाथा आरोहण
