यही जेठ २० गते अन्नपूर्ण सेन्चुरी महोत्सवको अवसरमा अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ । पहिलो पटक अन्नपूर्ण हिमालयको सफल आरोहण भएको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण काठमाडौं समाजको सहआयोजनामा म्याराथन हुन लागेको हो । सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हरेजक र लुइस लाछनले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका थिए र त्यही मितिमा म्याराथन हुन लागेको हो । ...
जेठ २० गते अन्नपूर्ण म्याराथन हुँदै
