नाराको अध्यक्षमा निमबहादुर मगर विजयी

भदौ २०, काठमाडौं । नेपाल एसोसिएसन अफ र्‍याफटिङ एजेन्टस् (नारा)को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् । आज राजधानीमा सम्पन्न नाराको निर्वाचनबाट मगरले अध्यक्षका अर्का प्रत्यासी गंगा नेपाललाई ६ मतले पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन । कुल ६० मत खसेकोमा मगरले ३२ मत पाएका थिए भने नेपालले २६ मत प्राप्त गरेका थिए । एक मत बदर भएको थियो ।  त्यस्तै उपाध्यक्षमा कमल ठकुरी ३७, सचिवमा भिष्मराज थपलियाले ...

टानको चुनाव सार्ने प्रपञ्च सुरु

 काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने मिति नजिक आएपनि वर्तमान नेतृत्व तयारीमा जुट्न सकेको छैन । बाहिर देखावटी रुपमा तयारी भइरहेको प्रचार गरेपनि वर्तमान अध्यक्ष चन्द्र रिजालले चुनाव सारेर आफ्नो कार्यकाल लम्ब्याउने प्रपञ्च बुनेको भन्दै गुणासो आउन थालेको छ । टानका वर्तमान नेतृत्व सेप्टेम्बरभित्रै चुनाव हुन्छ भन्दै प्रचारबाजी गर्दै हिडेपनि त्यसको...

भारतबाट गैंडा चितवन ल्याइँदै

चितवन, १६ भदौ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलीले आज भारतको वाल्मिकी टाइगर रिजर्वबाट एउटा वयस्क पोथी गैंडाको उद्धार गरेको छ । आज साँझ नियन्त्रणमा लिइएको गैंडा आजै चितवन ल्याइँदै गरेको उद्धार टोलीमा रहेका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । साँझ भारतबाट हिडाइएको गैंडा राति चितवनको रत्ननगरस्थित सौराहामा ल्याइपुर्‍याउने र शनिबा...

एशियन लाईफ स्टाईल टुरिजम अवार्ड रिभरफन बिच रिसोर्टले प्राप्त

भदौ १३, काठमाडौं । कुरिनटारको वट्टार स्थित त्रिशुली नदी किनारमा अवस्थित रिभरफन बिच रिसोर्टले एशियन लाईफ स्टाईल टुरिजम अवार्ड प्राप्त गरेको छ । सिंगापुरको एशिया लिडिङ रिसोर्ट ईंकले सातौं पटक आयोजना गरेको कार्यक्रममा रिभरफनले सो अवार्ड प्राप्त गरेको हो । रिभरफन विच रिसोर्टका सञ्चालकद्वय शंकर अधिकारी र राजन सिंखडाले भदौ ५ गते सो अवार्ड लिएका थिए । अवार्ड पाएपछि आयोजित पत्रकार सम्मेलनमा रिसोर्ट...

पर्यटकीय गन्तव्य स्थल जाजरकोट

अविकास, अभाव, महामारी, गरिबी र दुघर्टनाको मात्र समाचार बन्ने जाजरकोट प्रकृति र संस्कृतिका अद्भूत सम्पदाले भरिपूर्ण छ, भेरी र कर्णाली जस्ता विशाल जलाधारले घेरिएको जाजरकोट पर्यटकीय मनोरम सुन्दरताले छताछुल्ल छ , ऐतिहासिक दरबारदेखि विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा(हाब्रे)को बासस्थान रहेको जाजरकोट पर्यटनका सबै आयामले समृद्ध छ,यद्यपी पर्यटनका बहुआयामले निकै अब्बल मानिएपनि राज्यको सही नीति र कार्यक्रम ...

पर्यटकीय नगरी पोखराका व्यवसायीले अर्को पर्यटकीय नगर चितवनमा राहत बाँड्दै

चितवन । पर्यटकीय नगरी पोखराका व्यवसायीले अर्को पर्यटकीय नगर चितवनको सौराहा, मेघौली र माडीमा बाढीबाट प्रभावित भएकाहरुलाई राहत वितरण गरेका छन्  । पोखरा पर्यटन परिषद्को नेतृत्वमा त्यहाँका व्यवसायीले संकलन गरेको रकमबाट शनिबार रत्ननगर ५, ६ र ७ का बाढी प्रभावितहरुलाई राहत वितरण गरेका थिए । यस्तै पश्चिमचितवनको मेघौली र माडी तथा नवलपरासीको सुस्ताका बाढीपीडितलाई राहत वितरण गरिएको थियो । कार्यक्रममा भ...

पर्यटकको प्रमुख रोजाईमा परेका नेपालका २० उत्कृष्ट स्थानहरु

नेपालमा केही त्यस्ता ठाउँ छन, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् ।ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक चीन र भारतबीच रहेको नेपाल पर्यटन क्षेत्रमा निकै अघि बढन सक्छ । यी स्थानहरु हुन जो आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा परेका स्थानहरु १.रारा ताल रङ फेरिरहने यो ताल मुगु जिल्लामा पर्छ ।मुलुककै ठूलो यो ताल २ हजार ९ सय ७२ मिटर उचाइमा छ । यहाँ पुग्...

बाढीको डुबानपछि सौराहामा पर्यटकहरु विस्तारै बढ्न थाले

बाढीले तहसनहस पारेको चितवनको पर्यटकीय क्षेत्र सौराहा सामान्य हुन थालेको छ । सौराहामा पर्यटकहरु विस्तारै बढ्न थालेका छन् । हात्ती चढेर निकुञ्ज आसपासको मध्यवर्ती वनमा गैंडालगायतका वन्यजन्तु हेर्न जाने क्रम पनि सुरू भएको छ । तर, पर्यटक आवागमन ज्यादै न्यून भएको निकुञ्जका अधिकारीहरु तथा पर्यटन व्यवसायीहरुको भनाइ छ । गएको साउन २९ गते आइतबार सौराहा पूरै डुबानमा थियो । त्यो दिन सौराहामा बसेका स्वदेश...

एनएमए निर्वाचन छानबिन गर्न जिल्ला प्रशासनद्वारा ४ सदस्यीय समिति गठन

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को यहि श्रावण २१ गते सम्पन्न भएको निर्वाचन धाँदलीपूर्ण भएको जनाउँदै पराजित उम्मेद्वार जिम्बाजाम्बु समुहले निर्वाचन वदर गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी उपर जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले कार्यालयका कानुनी अधिकृत पारशमणि पोखरेलको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेकोछ । सदस्यहरुमा प्रशासन क...

चुम्लिङ र लोक्पाको बीचमा पहिरो खसेपछि मनास्लु पदमार्गमा अवरुद्ध

गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत मनास्लु पदमार्गको चुम्लिङ र लोक्पाको बीचमा पहिरो खसेको छ। पहिरो खसेपछि स्थानीयहरुसँगै मनास्लु पदमार्ग भएर चुमभ्याली जानका लागि हिँडेका पर्यटकहरु बीचबाटोबाटै फर्कन बाध्य भएको टुरिस्ट गाइड समेत रहेका छेकम्पारका धावा लामाले जानकारी दिए।  ‘पहिरोले आवात–जावतमा पनि समस्या भएको छ’ लामाले भने ‘गाउँका मान्छेहरु जोखिम मोलेरै भएपनि हिँडेका छन्। विदेशीहरु भने फर्क...