इलाम । प्रदेश नं. १ मा अवस्थित पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरी सुन्दर जल क्षेत्रमात्र होइन धार्मिक आस्थाको केन्द्र पनि हो । हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर हो माईपोखरी । इलाम बजारबाट बिब्ल्याँटे, बरबोटे, जसबीरे हुँदै माइपोखरीसम्मको यात्रा गर्न सकिन्छ । इलाम सदरमुकामबाट माईपोखरी १८ किलोमिटरको दुरीमा पर्ने माईपोखरी सन् २००८ देखि विश्व रामस...
धार्मिक र साँस्कृतिक आस्थाको धरोहर मनै लोभ्याउने माईपोखरी
