म्याग्दीको पर्यटकीयस्थल घोडेपानीका होटलको क्षमता विस्तार

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका होटलको क्षमता वृद्धि गरिएको छ ।आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीका व्यवसायीले होटलको क्षमता बढाएका हुन् । व्यवसायीले काठ, ढुंगा र माटोले बनेका घर विस्थापित गरी करोडाँै लगानीमा पक्की भवन निर्माण गरेका छन् । पाँच वर्षयता दुईवटा नयाँ होटल थपिएका छन् भने चारवटाले क्षमता विस्तार गरेका घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्य...

नाट्टामा चुवानी सरगर्मी सुरुः नेतृत्व चयनमा टानकै श्रृखंला दोहोरिने संकेत

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा को आगामी जनवरीमा हुने निर्वाचन मिति नजिकिएसँगै पर्यटनमा पुन निर्वाचन बहस सुरु भएको छ । नाट्टाको आगामी नेतृत्वका लागि सम्राट टूर्स एन्ट ट्राभल प्रबन्धनिर्देशक सिएन पाण्डे, सि एन्ड स्काई टूर्सका प्रबन्ध निर्देशक अच्यूत गुरागाई, चियरफुल टूर्स एन्ड ट्राभल प्रबन्ध निर्देशक नारायण प्रसाद गुरुङ्ग कोने र डिके टूर्स एन्ड ट्राभलका प्रबन्धनिर्देशक ...

मंसिर १२ गते म्याग्दी काफलडाँडामा पुन समुदायको कुलदेवता करवाकेलीबाबाको पुजा हुदै

मंसिर काठमाडौ । अन्नपुर्ण गाउपालिका ८ राम्चे काफलडाँडामा यहि आउदो मंसिर १२ गते पुन समुदायको कुलदेवता करवाकेलीबाबाको पुजा हुन गइरहेको छ । यो बर्ष उजेली मंगलवार मंसिर १२ गते परेको हुनाले १२ गते नै पुजा सुरुहुन गइरहेको करवाकेलीबाबाको अनुसन्धानकर्ता एवं समाजसेवी चाम बहादुर पुनले बताए । राम्चे काफलडाँडामा पुन समुदायको राष्ट्रिय थानमा करवाकेलीबाबाको कुलपुजा गर्न देश तथा विदेशबाट पुन समुदायहरुको बाक्लो...

म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण

म्याग्दी । पर्वतको हम्पाल हुँदै म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण भएको हो । करिब दुई किमी पदमार्ग निर्माण गरिएको पदमार्गका व्यवस्थापक चित्र तिलीजा पुनले जानकारी दिनुभयो । जंगलको झाडी हटाएर फराकिलो बाटो बनाइएको हो । यसअघि हम्पालदेखि जलजला हुँदै धिमेडाँडासम्म घुमाउरो बाटो...

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहालको टिम विजयी  भएको छ । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३ सय ३१ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३ सय १३ मत प्राप्त गर्नुभएको थियो । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका नुरु...

१२ गते हुन गईरहेको टानको आसन्न निर्वाचनका लागि लम्साल र दाहाल भिड्ने

काठमाडौं । कार्तिक १२ गते हुन गईरहे  को ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनको लागि प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धन तथा बाम गठबन्धनको समुहले तामझामका साथ मनोयन दर्ता गरेको छ । प्रजातान्त्रिक तथा स्वतन्त्र गठबन्धनको समुहको तर्फबाट मकालु एडभेन्चरका सञ्चालक मोहन लम्साल र बाम गठबन्धनको समुहको तर्फ बाट नवराज दाहालको नेतृत्वले मनोनयन दर्ता गरेको छ । लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा ख...

अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदैः होटल व्यवसाय संकटमा

 जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ । यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए पनि पदायात्रा भने छोटिँदै गएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (ट...

पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण

 म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तीन वटा सार्वजनिक शौचालय निर्माण कार्य शुरु भएको हो । पर्यटक याममा दैनिक ५०० देखि ७०० जना पर्यटक पुग्ने पुनहिलमा व्यवस्थित श...

पर्यटकीय गन्तव्य बन्दै धौलागिरि रघुगंगा गाउँपालिकाको झिँ

धौलागिरि सेन्चुरी पदमार्गको प्रवेशद्वार रघुगंगा गाउँपालिकाको झिँ पर्यटकीय गन्तव्य बनेको छ । नयाँ पदमार्गमा होटल, बाटोको विस्तार, खानेपानीको व्यवस्था, होमस्टेजस्ता पूर्वाधारले पर्यटकलाई आकर्षण गर्न लागिएको हो । गाउँलाई पर्यटन प्रवद्र्धन समूह र उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल सरकारले होमस्टे बस्तीसमेत घोषणा गरिसकेको छ । फराकिलो बाटो र खानेपानीको प्रबन्ध मिलाइएको छ । ‘पदमार्गमा खाने बस्ने ठाउँ न...

ढोरपाटनमा तीन सय ८८ झारल

वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा थिए। पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको जनाइएको छ। गत जेठ–असारमा कार्यालयले आरक्षका सातवटै शिकार ‘ब्लक’ मा झारल गणना गरेको थियो। गणना वर्षलाई तुलनात्मकरुपमा हेर्दा झारलको संख्या बढेको आरक्...