भदौ २०, काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्टस् (नारा)को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् । आज राजधानीमा सम्पन्न नाराको निर्वाचनबाट मगरले अध्यक्षका अर्का प्रत्यासी गंगा नेपाललाई ६ मतले पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन । कुल ६० मत खसेकोमा मगरले ३२ मत पाएका थिए भने नेपालले २६ मत प्राप्त गरेका थिए । एक मत बदर भएको थियो । त्यस्तै उपाध्यक्षमा कमल ठकुरी ३७, सचिवमा भिष्मराज थपलियाले ...
नाराको अध्यक्षमा निमबहादुर मगर विजयी
