सूदुरपश्चिम जहाँ पर्यटकीय सम्भावनाका धेरै ढोकाहरु छन् । तर राज्यले त्यति सुन्दर ठाउँहरुमा पर्यटकहरु नदेखिँदा सूदुरका पर्यटन ब्यबसायीहरू दुख मनाउ समेत गर्दछन् । नेपालको पर्यटन विकासको लागि काम गर्ने नेपाल पर्यटन बोर्डले नै सुदूको पर्यटकीय गन्तब्यहरुको उचित प्रचार प्रसार नगरेको व्यवसायीको गुनासो छ । एक त काठमाडौंबाट टाढा, अर्कोतर्फ सडकसहितका पूर्वाधारको अभाव हुँदा ति सुन्दर ठाउँहरु पर्यटक विहीन जस...
फाेटाे फिचरः सूदुरपश्चिमका लोभलाग्दा पर्यटकीय गन्तब्य स्थल
