आन्तरिक र बाह्य पर्यटकले पोखरा भरिभराउ

पोखरा । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ भएका छन् । झन्डै २ दशकदेखि अंग्रेजी नयाँ बर्षमा सडक महोत्सव आयोजना गरिदै आएको छ। यसवर्ष पनि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले डिसेम्बर २८ देखि जनवरी १ सम्म लेकसाइडको ३ किलोमिटर क्षेत्रमा ‘सडकमै खाउँ, सडक मै नाचौं, सडकमै रमाउँ’ भन्ने नारा दिएर महोत्सव आयोजना गर्दैछन्। वर्षेनी क्रिसमस र ...

पुस २६ देखि माघ ८ गतेसम्म छैटौँ धादिङ महोत्सव हुँदै

धादिङ जिल्ला समन्वय समिति र नीलकण्ठ नगरपालिकाको सह–आयोजनामा धादिङ उद्योग वाणिज्य संघले यही २६ गतेदेखि माघ ८ गतेसम्म छैटौँ धादिङ महोत्सव तथा प्रादेशिक औद्मोगिक ब्यापार मेला गर्ने भएको छ । संघका अध्यक्ष बोधनाथ दुवाडीका अनुसार महोत्सवमा कृषि तथा साना घरेलु उद्योगबाट उत्पादित सामग्री, खनिजजन्य पदार्थ, जडीबुटी, हस्तकलाका सामग्री , विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष राखिनेछ । यस...

म्याग्दीको पर्यटकीयस्थल घोडेपानीका होटलको क्षमता विस्तार

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका होटलको क्षमता वृद्धि गरिएको छ ।आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीका व्यवसायीले होटलको क्षमता बढाएका हुन् । व्यवसायीले काठ, ढुंगा र माटोले बनेका घर विस्थापित गरी करोडाँै लगानीमा पक्की भवन निर्माण गरेका छन् । पाँच वर्षयता दुईवटा नयाँ होटल थपिएका छन् भने चारवटाले क्षमता विस्तार गरेका घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्य...

नाट्टामा चुवानी सरगर्मी सुरुः नेतृत्व चयनमा टानकै श्रृखंला दोहोरिने संकेत

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा को आगामी जनवरीमा हुने निर्वाचन मिति नजिकिएसँगै पर्यटनमा पुन निर्वाचन बहस सुरु भएको छ । नाट्टाको आगामी नेतृत्वका लागि सम्राट टूर्स एन्ट ट्राभल प्रबन्धनिर्देशक सिएन पाण्डे, सि एन्ड स्काई टूर्सका प्रबन्ध निर्देशक अच्यूत गुरागाई, चियरफुल टूर्स एन्ड ट्राभल प्रबन्ध निर्देशक नारायण प्रसाद गुरुङ्ग कोने र डिके टूर्स एन्ड ट्राभलका प्रबन्धनिर्देशक ...

मंसिर १२ गते म्याग्दी काफलडाँडामा पुन समुदायको कुलदेवता करवाकेलीबाबाको पुजा हुदै

मंसिर काठमाडौ । अन्नपुर्ण गाउपालिका ८ राम्चे काफलडाँडामा यहि आउदो मंसिर १२ गते पुन समुदायको कुलदेवता करवाकेलीबाबाको पुजा हुन गइरहेको छ । यो बर्ष उजेली मंगलवार मंसिर १२ गते परेको हुनाले १२ गते नै पुजा सुरुहुन गइरहेको करवाकेलीबाबाको अनुसन्धानकर्ता एवं समाजसेवी चाम बहादुर पुनले बताए । राम्चे काफलडाँडामा पुन समुदायको राष्ट्रिय थानमा करवाकेलीबाबाको कुलपुजा गर्न देश तथा विदेशबाट पुन समुदायहरुको बाक्लो...

म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण

म्याग्दी । पर्वतको हम्पाल हुँदै म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण भएको हो । करिब दुई किमी पदमार्ग निर्माण गरिएको पदमार्गका व्यवस्थापक चित्र तिलीजा पुनले जानकारी दिनुभयो । जंगलको झाडी हटाएर फराकिलो बाटो बनाइएको हो । यसअघि हम्पालदेखि जलजला हुँदै धिमेडाँडासम्म घुमाउरो बाटो...

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहालको टिम विजयी  भएको छ । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३ सय ३१ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३ सय १३ मत प्राप्त गर्नुभएको थियो । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका नुरु...

१२ गते हुन गईरहेको टानको आसन्न निर्वाचनका लागि लम्साल र दाहाल भिड्ने

काठमाडौं । कार्तिक १२ गते हुन गईरहे  को ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनको लागि प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धन तथा बाम गठबन्धनको समुहले तामझामका साथ मनोयन दर्ता गरेको छ । प्रजातान्त्रिक तथा स्वतन्त्र गठबन्धनको समुहको तर्फबाट मकालु एडभेन्चरका सञ्चालक मोहन लम्साल र बाम गठबन्धनको समुहको तर्फ बाट नवराज दाहालको नेतृत्वले मनोनयन दर्ता गरेको छ । लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा ख...

अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदैः होटल व्यवसाय संकटमा

 जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ । यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए पनि पदायात्रा भने छोटिँदै गएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (ट...

पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण

 म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तीन वटा सार्वजनिक शौचालय निर्माण कार्य शुरु भएको हो । पर्यटक याममा दैनिक ५०० देखि ७०० जना पर्यटक पुग्ने पुनहिलमा व्यवस्थित श...