पर्यटकीय गन्तव्य बन्दै धौलागिरि रघुगंगा गाउँपालिकाको झिँ

धौलागिरि सेन्चुरी पदमार्गको प्रवेशद्वार रघुगंगा गाउँपालिकाको झिँ पर्यटकीय गन्तव्य बनेको छ । नयाँ पदमार्गमा होटल, बाटोको विस्तार, खानेपानीको व्यवस्था, होमस्टेजस्ता पूर्वाधारले पर्यटकलाई आकर्षण गर्न लागिएको हो । गाउँलाई पर्यटन प्रवद्र्धन समूह र उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल सरकारले होमस्टे बस्तीसमेत घोषणा गरिसकेको छ । फराकिलो बाटो र खानेपानीको प्रबन्ध मिलाइएको छ । ‘पदमार्गमा खाने बस्ने ठाउँ न...

ढोरपाटनमा तीन सय ८८ झारल

वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा थिए। पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको जनाइएको छ। गत जेठ–असारमा कार्यालयले आरक्षका सातवटै शिकार ‘ब्लक’ मा झारल गणना गरेको थियो। गणना वर्षलाई तुलनात्मकरुपमा हेर्दा झारलको संख्या बढेको आरक्...

नाराको अध्यक्षमा निमबहादुर मगर विजयी

भदौ २०, काठमाडौं । नेपाल एसोसिएसन अफ र्‍याफटिङ एजेन्टस् (नारा)को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् । आज राजधानीमा सम्पन्न नाराको निर्वाचनबाट मगरले अध्यक्षका अर्का प्रत्यासी गंगा नेपाललाई ६ मतले पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन । कुल ६० मत खसेकोमा मगरले ३२ मत पाएका थिए भने नेपालले २६ मत प्राप्त गरेका थिए । एक मत बदर भएको थियो ।  त्यस्तै उपाध्यक्षमा कमल ठकुरी ३७, सचिवमा भिष्मराज थपलियाले ...

टानको चुनाव सार्ने प्रपञ्च सुरु

 काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने मिति नजिक आएपनि वर्तमान नेतृत्व तयारीमा जुट्न सकेको छैन । बाहिर देखावटी रुपमा तयारी भइरहेको प्रचार गरेपनि वर्तमान अध्यक्ष चन्द्र रिजालले चुनाव सारेर आफ्नो कार्यकाल लम्ब्याउने प्रपञ्च बुनेको भन्दै गुणासो आउन थालेको छ । टानका वर्तमान नेतृत्व सेप्टेम्बरभित्रै चुनाव हुन्छ भन्दै प्रचारबाजी गर्दै हिडेपनि त्यसको...

भारतबाट गैंडा चितवन ल्याइँदै

चितवन, १६ भदौ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलीले आज भारतको वाल्मिकी टाइगर रिजर्वबाट एउटा वयस्क पोथी गैंडाको उद्धार गरेको छ । आज साँझ नियन्त्रणमा लिइएको गैंडा आजै चितवन ल्याइँदै गरेको उद्धार टोलीमा रहेका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । साँझ भारतबाट हिडाइएको गैंडा राति चितवनको रत्ननगरस्थित सौराहामा ल्याइपुर्‍याउने र शनिबा...

एशियन लाईफ स्टाईल टुरिजम अवार्ड रिभरफन बिच रिसोर्टले प्राप्त

भदौ १३, काठमाडौं । कुरिनटारको वट्टार स्थित त्रिशुली नदी किनारमा अवस्थित रिभरफन बिच रिसोर्टले एशियन लाईफ स्टाईल टुरिजम अवार्ड प्राप्त गरेको छ । सिंगापुरको एशिया लिडिङ रिसोर्ट ईंकले सातौं पटक आयोजना गरेको कार्यक्रममा रिभरफनले सो अवार्ड प्राप्त गरेको हो । रिभरफन विच रिसोर्टका सञ्चालकद्वय शंकर अधिकारी र राजन सिंखडाले भदौ ५ गते सो अवार्ड लिएका थिए । अवार्ड पाएपछि आयोजित पत्रकार सम्मेलनमा रिसोर्ट...

पर्यटकीय गन्तव्य स्थल जाजरकोट

अविकास, अभाव, महामारी, गरिबी र दुघर्टनाको मात्र समाचार बन्ने जाजरकोट प्रकृति र संस्कृतिका अद्भूत सम्पदाले भरिपूर्ण छ, भेरी र कर्णाली जस्ता विशाल जलाधारले घेरिएको जाजरकोट पर्यटकीय मनोरम सुन्दरताले छताछुल्ल छ , ऐतिहासिक दरबारदेखि विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा(हाब्रे)को बासस्थान रहेको जाजरकोट पर्यटनका सबै आयामले समृद्ध छ,यद्यपी पर्यटनका बहुआयामले निकै अब्बल मानिएपनि राज्यको सही नीति र कार्यक्रम ...

पर्यटकीय नगरी पोखराका व्यवसायीले अर्को पर्यटकीय नगर चितवनमा राहत बाँड्दै

चितवन । पर्यटकीय नगरी पोखराका व्यवसायीले अर्को पर्यटकीय नगर चितवनको सौराहा, मेघौली र माडीमा बाढीबाट प्रभावित भएकाहरुलाई राहत वितरण गरेका छन्  । पोखरा पर्यटन परिषद्को नेतृत्वमा त्यहाँका व्यवसायीले संकलन गरेको रकमबाट शनिबार रत्ननगर ५, ६ र ७ का बाढी प्रभावितहरुलाई राहत वितरण गरेका थिए । यस्तै पश्चिमचितवनको मेघौली र माडी तथा नवलपरासीको सुस्ताका बाढीपीडितलाई राहत वितरण गरिएको थियो । कार्यक्रममा भ...

पर्यटकको प्रमुख रोजाईमा परेका नेपालका २० उत्कृष्ट स्थानहरु

नेपालमा केही त्यस्ता ठाउँ छन, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् ।ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक चीन र भारतबीच रहेको नेपाल पर्यटन क्षेत्रमा निकै अघि बढन सक्छ । यी स्थानहरु हुन जो आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा परेका स्थानहरु १.रारा ताल रङ फेरिरहने यो ताल मुगु जिल्लामा पर्छ ।मुलुककै ठूलो यो ताल २ हजार ९ सय ७२ मिटर उचाइमा छ । यहाँ पुग्...

बाढीको डुबानपछि सौराहामा पर्यटकहरु विस्तारै बढ्न थाले

बाढीले तहसनहस पारेको चितवनको पर्यटकीय क्षेत्र सौराहा सामान्य हुन थालेको छ । सौराहामा पर्यटकहरु विस्तारै बढ्न थालेका छन् । हात्ती चढेर निकुञ्ज आसपासको मध्यवर्ती वनमा गैंडालगायतका वन्यजन्तु हेर्न जाने क्रम पनि सुरू भएको छ । तर, पर्यटक आवागमन ज्यादै न्यून भएको निकुञ्जका अधिकारीहरु तथा पर्यटन व्यवसायीहरुको भनाइ छ । गएको साउन २९ गते आइतबार सौराहा पूरै डुबानमा थियो । त्यो दिन सौराहामा बसेका स्वदेश...