बिर्तामोड, २६ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जबरजस्ती नेपालमा लागु गरिएको संघीयता खारेज नगर्ने हो भने देशै कंगाल हुने बताएका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (छैठौँ) को २१औं राष्ट्रिय सम्मेलन बिर्तामोडमा उद्घाटन गर्दै केसीले संघीयता खारेजीका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए । ‘संघीयता यो देशको माग पनि होईन र देशले धान्न पनि सक्दैन, यो संरचना खारेज नगरी देश...
..संघीयता खारेज नगर्ने हो भने देश कंगाल हुन्छ : चित्रबहादुर केसी.
