पाँच वर्ष सरकार चल्न कुनै व्यवधान छैनः दाहाल

काठमाडौँ, २४ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ । उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो । पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले सरक...

बर्दियाबाट हारेका वामदेवको उम्मेदवारी र रामवीरको राजीनामा अनिष्टको संकेतः डा. बाबुराम

काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् । उनले यसलाई लोकतन्त्रको भ्रष्टीकरणको संज्ञासमेत दिएका छन् । काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर सो क्षेत्रमा हुने उपनिर्वाचनमा वामदेव गौतमलाई उम्मेदवार बन...

वामदेवको मुहारमा चमक, भने- ‘नतमस्तक छु कमरेड रामबीर’

काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव लड्ने अब चाहिँ पक्का भइसकेको छ । धेरै जिल्लामा नजर लगाएका गौतम अन्तिममा काठमाडौंबाटै चुनाव लड्ने भएका हुन् । चुनाव लड्नका लागि उनको नजर डोल्पा, प्युठान हुँदाहुँदा सुदूरपश्चिमको बैतडी पुगेको खबर यसअघि सार्वजनिक भएका थिए । तर, त्यहाँका नेकपा नेताहरुले राजीनामा दिन आनाकानी गरेपछि बामदेव दिक्क भएक...

मधेस विद्रोहको सपना

राजेश राम, पटक पटक भएको मधेस आन्दोलनमा ५ं४+५६+७+२२+१ = १४० जनाले शहादत प्राप्त गरिसके । पछिल्लो समय बाँकेमा मधेसका मसिहा भनेर चिनिएका उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका राममनोहर यादवको मृत्युसम्म आइपुग्दा मधेस र मधेसीको सपना जहीँको तहीँ छ । मधेसीहरुले मागेको संघीयता प्राप्त भए पनि प्रान्तीय सरकारका निर्णयहरुलाई प्रान्तमै सञ्चालित कार्यालयहरुले अवज्ञा गरिरहेको देखिन्छ । जनकपु...

माओवादीका प्रवक्ता प्रकाण्ड रिहा, यसपटक भने प्रहरीले पुनः पक्राउ गरेन

काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको मंगलबारको इजलाशले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई छाड्न आदेश दिएको हो । आदेशसँगै उनी रिहा भएका छन् । यसपटक भने उनलाई प्रहरीले पुनः पक्राउ गरेको छैन । सर्वोच्चले उनलाई पटक...

काङ्ग्रेसको विधान मस्यौदा सातै प्रदेशमा लगिने

काठमाडौँ, ६ असोज ।  नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ । असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गर्नुहुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा, बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर ...

नेकपाभित्र प्रदेश नेतृत्व छनोटमा असन्तुष्टि, केही घण्टा नबित्दै शर्माले गरे पदत्याग

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशको नेतृत्व छनोट गरेको केही घण्टा नबित्दै असन्तुष्टि देखिएको छ । कर्णाली प्रदेशका सचिवमा नियुक्त भएका मायाप्रसाद शर्माले  सचिव पदमा नबस्ने घोषणा गरेका छन् । शर्माले अपमानित गर्ने गरि जिम्मेवारी दिएको भन्दै केन्द्रीय सचिवालयले तोकेको जिम्मेवारीमा नबस्ने घोषणा गरेका हुन् । अहिले दिइएको जिम्मेवारी एकीकरणको मर्मअनुसार नभएको भन्दै उनले नेकपाका अध्यक्ष प...

नेकपा प्रदेश इन्चार्जकाे भागवण्डा : तत्कालिन एमालेबाट ६, पूर्व माओवादीका १ !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो । नेकपाले प्रदेशको नेतृत्व भागवण्डाका आधारमा गरेको छ । जसमा सात प्रदेशमध्ये ३ प्रदेशको इन्चार्ज केपी ओली समुहले पाएको छ भने तीन प्रदेशको माधव नेपाल समुहले पाएको छ । तत्कालिन एमाल...

बलत्कारीलाई कारवाहिको माग गर्दै राष्ट्रवादीद्वारा गृहमन्त्रीलाई १ लाख हस्ताक्षर सहित ज्ञापन पत्र

काठमाडौं , साउन १० गते कन्चनपुरको सुन्दरपुरमा १३ वर्षिया वालिका निर्मला पन्तको बलत्कार पछि हत्या गरिएको २ महिना वित्न लाग्दा पनि बलत्कारीलाई कानूनी दायरामा ल्याउन नसक्दा अपराधिक गतिविधिले प्रसय पाएको ठहर गर्दै छिटोभन्दा छिटो बलत्कारीलाई पक्राउ गरि कडा कानूनी सजायको माग गर्दै अाज अपरान्ह राष्ट्रवादी विद्यार्थी संघले गृहमन्त्री राम बहादुर थापा "बादल" लाई मन्त्रालयमा काठमाडौं उपत्यकाका सबै विद्यालय त...

चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गर्दै प्रचण्ड

चीन, ३१ भदौ । चार दिने चीन भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले आज दिउँसो चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरे । उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ । अध्यक्षले त्यसपछि सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक ये...