काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज सिंहदरबारमा ओली र नेपाल बीच भएको ‘वान टु वान’ छलफलले १० सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा दुबै पक्षका ५/५ नेता कार्यदलमा रहनेछन् । कार्यदलमा ओली समुहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा न...
विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल
