जसपाले बोलायो कात्तिक पहिलो साता कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४गते बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशाधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुनेछ ।तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको ६ महिना हुँदा पनि केन्द्...

युवराज खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार, मन्त्रीसरह सुविधा

काठमाडौं : निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार बनेका छन्। करिब अढाई वर्षसम्म देशको अर्थमन्त्रालय सम्हालेका खतिवडालाई सरकारले प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो। यसबारेको जानकारी सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मंगलबार दिएका छन्। 'निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई मन्त्रिपरिषद्ल...

एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । बैठकले नेकपाको सुझाव कार्यदलले दिएको सल्लाहअनुसार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेस गरेको १५ बुँदे प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो । ‘अध्यक्षद्वय...

आज नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ, भदौ २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको भोलि बस्ने बैठकको तयारी पूरा भएको छ । बैठकका लागि आवश्यक गृहकार्य सकिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्ययनका लागि तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ । अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक...

नेकपा कार्यदलले ओली–प्रचण्डलाई बुझायो सर्वसम्मत प्रतिवेदन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको समस्य समाधानका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। गत साउन ३० गते पार्टीभित्रको विवाद समधानका लागि सुझाब दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले शनिबार अपरान्ह पौने ५ बजे आफ्नो प्रतिवेदन बुझाएको हो। शनिबार बालुवाटारमा कार्यदलको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएसँगै दुई अध्य...

बोन टीबीबाट ग्रसित रमेशकाे परिवार बिचल्लीमा, खान लाउनै समस्या

बैतडी : वर्षातको समय, लगातारको झरी, अनि खुल्ला आकाशमा रातदिन काट्नुपर्ने बाध्यतामा बस्नुपर्दा कस्तो होला? एक दिन होइन, दुई दिन होइन, महिना पनि होइन वर्षौंदेखि यसैगरी रातदिन काटिरहेको छ बैतडीको एक दलित परिवार। बैतडीको पाटन नगरपालिका वडा नं ४ जेउडेका रमेश लावडको परिवारलाई खान लाउन मात्र हैन बस्न पनि समस्या भएको छ। मेरुदण्डमा भएको बोन टीबीबाट ग्रसित ३० वर्षीय रमेश शारीरिक रुपमा कमजोर छन्। जसका कार...

विप्लव समूह नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन कारागार चलान

कैलाली ।नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन् । जिल्ला अदालत कैलालीले सोमबार उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदा...

को हुन् बर्मन बुढा मगर ? 

काठमाडौं : २०५२ सालमा माओवादीले जनयुद्ध थाल्दाको केन्द्र रोल्पा, रुकुम नै थिए। माओवादीले भरुवा बन्दुक र खुकुरीको भरमा जनयुद्ध उद्घोष गर्दा त्यहाँका मगर समुदायले दह्रिलो साथ मात्रै दिएनन्, सबैभन्दा धेरै बलिदान पनि भए। माओवादी जनयुद्धको उद्‍गम थलो रोल्पामा कम्युनिष्टको बीजारोपण वि.सं. २०१२ मै चर्चित नेता बर्मन बुढाले गरेका थिए। जनयुद्धको समयमा सबैभन्दा चर्चामा आइरहने स्थान थियो थबाङ। जनयुद्धक...

जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गरौं : देउवा

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न आग्रह गरेको छ । नभए जरिवाना लाग्ने उसले बताएको थियो । यसको व्यवसायीहरुले विरोध गरेका छन् । कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको...

जनयुद्ध लडे, जेलब्रेक गरे, उपचार नपाएपछि भेरीमा हेलिए कमरेड बबर

डोल्पा : १० बर्षे माओवादी जनयुद्धमा सुरुदेखि नै होमिएका लोक बहादुर चलाउने (बबर) ले गत बुधवार आफ्नो जीवनलाई सदाका लागि उर्लदो भेरीमा विर्सजन गरे। उमेरले ६० पार गरेका बबरले कपडा र लट्ठी लगायतका सामान किनारमा छाडेर भेरी नदीमा हेलिएको स्थानीयवासीले जानकारी दिएका छन्‌। त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने ठुलोभेरी नदिमा हाम फालेर कमरेड बबरले आत्महत्या गरेका हुन्। को हुन्‌ कमरेड बबर ? ज...