काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेकोे जनाएको छ । घटना गम्भीर भएको र यसले केही गम्भीर प्रश्नहरु उब्जाएको भन्दै यो देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गरेको छ । घटनाले ३ प्रश्न उब्जाएको...
रुकुम हत्याकाण्डले उब्जाएको ३ प्रश्नमा गम्भीर बनौं : कांग्रेस
