जाजरकोट पिपे । बाबाको माया खै कस्तो हुन्छ जाजरकोट भेरी नगरपालिका १ की पार्वती पुनलाई थाहै छैन रे । भर्खर साढे १३ वर्षकी मात्र भएकी उहाँले बाबालाई देखेकै छैनन् । पार्वती जन्मिएको वर्षदिन नपुग्दै उहाँका बाबा तत्कालिन सेनाले वेपता वनाईसकेको थियो , जनयुद्धमा । तर, उहाँ बाबाले ल्याइदिएको कुर्ता सुरुवाल लगाउने आशा सांचेर बसिरहनुभएको छ । अबोध पार्वतीलाई अझैं थाहा छैन बाबा कहिल्यै आउने छैनन् र कुर्ता सुर...
कहिले पूरा होला द्धन्द्धमा आफन्त गुमाएका सपना ?
