मन बहादुर पुनको घाँटु र सोरठी प्रकाशित हुदै

  Manaslu Post  763 पटक हेरिएको

काठमाडौं, । साहित्यकार मन बहादुर पुनको त्रिनेत्र उपन्यासको अपार सफलता पछि मगर जातिको वृत्तान्त संस्कृति घाँटु र सोरठी अनुसन्धानात्मक कृति बजारमा ल्याउने तयारीमा रहेका छन । उनको त्रिनेत्र नामक उपन्यास प्रज्ञा प्रतिष्ठान कमलादीमा जेठ ७ गते एक कार्यक्रम बीच सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार