जग्दुल्ला गाउपालीकाको ०७५/७६ को निती तथा कार्यक्रम सार्वजानिक

असार १० गते डोल्पा । जगदुल्ला गाउपालीका को ०७५/ ७६ को निती तथा कार्यक्रम सार्वजानिक भएको छ । डोल्पा जिल्लाको जगदुुल्ला गाउपालिका ले आ ब ०७५/७६ को निती कार्यक्रम सार्वजानिक रुपमा घोषना गरेको हाे । आईतबार गाउपालिकाको कार्यलयमा कार्यपालिका भीत्र का जनप्रतिसनीधी ,वडा स्तरका प्रतिनिधी आम जनताको बिचमा गाउपालिका का अध्यक्ष नारसिहं रोकाया ले कार्यक्रम र सार्वजानिक घोषना गरेको बताए । गाउपालिका ले आ व ०...

बर्डफ्लूका कारण ७० लाखभन्दा बढीको क्षती

चितवन,जेठ । बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुर...

हाते कागज बनाएर मनग्य आम्दानी गर्दै लालीखर्कका महिला

तेह्रथुम, । फिदिम नगरपालिका–३ लालीखर्कका महिलाहरूले नेपाली हाते कागज बनाएर मनग्य  आम्दानी गर्दै आएका छन् । लालीखर्कका स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर तेह्रथुमका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताइन । घाम लागेको समयमा अरू दिनमा भन्दा बढी हाते कागज उत्पादन हुने गरे...

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएकै समयमा मुआब्जा वितरण गर्ने

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले मुआब्जा रकम पाउन सकेका छैनन् । मुआब्जा वितरणका लागि सरकारले स्...

भुईमा छोडेर कुखुरापालनको लागि सोत्तर ब्यवस्थापन

खोरको भुईमा छोडेर कुखुरापालन गर्ने प्रणाली (Dip Litter System) मा भुईमा राखिने सोत्तर र सोत्तर ब्यवस्थापनको ठुलो महत्व हुन्छ । सोत्तर भन्नाले कुखुराको खुट्टाले सिधै खोरको भुईमा नटेकोस् भन्नको लागि खोरको भुईमा राखिने भुष, काठको धुलो, पराल आदि भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा सजिलोसँग उपलब्ध हुने कारणले गर्दा सोत्तरको रुपमा धानको भुष प्रयोग गर्ने चलन व्यापक छ । खोरमा सोत्तरको महत्व : कुखुराला...

मनास्लु पोष्ट राष्ट्रिय साप्ताहिक हरेक हप्ता प्रकाशित हुदै

मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्ट अनलाइन पत्रिका दुई वर्षको दौरानमा छ । यो अवधिमा नयाँ खवर विश्लेशन र गम्भीर विषयका सामग्री बाँड्ने प्रयास गरेका छौ । पाठकवाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौ, जसले हामीलाई थप सशक्तरुपमा अगाडि बढ्ने शक्ति दिएको छ । पहिलो वर्षमै राष्ट्रलाई बिषेस योगदान दिने ब्याक्तिहरुलाई मनास्लु राष्ट्रिय अर्वाडद्धार सम्मान गरि त्यस मार्फत सामाजिक उत्तरदायि...

बूढीगण्डकी जलविद्युत् निर्माणका लागि पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन

काठमाडौं, बूढीगण्डकी जलविद्युत् आयोजना पूर्वाधार विकासका लागि पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन भएको छ। स्वदेशी लगानीमा बूढीगण्डकी आयोजनाको निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन गरिएको हो। नेपाल आयल निगमले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी पुससम्म इन्धनबाट सो रकम संकलन गरेको हो। इन्धन आयात हुने भन्सार बिन्दुमा डिजेल,पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर...

गुणस्तरीय शिक्षा प्रदान गर्न प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुल लमही दाङले झिकायो अमेरिकाबाट प्रशिक्षक

नेपाली शिक्षकको समन्वयमा प्रिन्स स्कुलमा अमेरिकाका ज्याक समयानुकूल शिक्षा प्रदान गर्दै आइरहेको दाङको लमहीमा रहेको प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुलमा बुधबारदेखि एक अमेरिकन शिक्षकद्वारा विद्यार्थीहरूलाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ । खेल, सङ्गीत, उद्घोषण कला तथा गुणस्तरीय शिक्षामा आफ्नो स्थान अब्बल बनाउदै आइरहेको यस स्कुलले वर्तमान समयमा अङ्ग्रेजी शिक्षा प्रतिको मोह पूरा गर्ने हेतुले अमे...

बुढीगण्डकी निर्माणको प्रक्रिया शुरु गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौँ । बूढीगडण्की जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका आधारमा आयोजना निर्माणको तयारी गर्न उर्जा मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको हो । सरकारले गत मंसिर ८ गते योजना आयोगका उपाध्यक्ष डा वा...

गोरखामा यस वर्ष सुन्तला उत्पादनमा कमी

गोरखा, १३ पुस । गोरखामा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला व्यापारीले अन्यत्रको सुन्तलालाई पनि मनकामना गोरखाको सुन्तला भनेर बिक्री गर्ने गरेको पाइन्छ । दाना ठूला, रस धेरै र गुलियो हुने गोरखाको सुन्तला ब्राण्ड नै बनिसकेको छ । गोरखाको सुन्तला भनेपछि सजिलै बिक्री हुने हुँदा व्यापारीले अन्यत्र फलेका सुन्तलालाई मनकामनाको भन्दै बिक्री गर्ने गरेका छन् । तर मनकामना क्षेत्रमै बर्षेनी सुन्तला ...