भारतीय शिव सेनाका नेता सञ्जय राउतले अभिनेत्री कंगना रनावतलाई मुम्बई नफर्कन भनेका छन्। कंगनाले आफूलाई 'फिल्म माफिया' भन्दा मुम्बई प्रहरी बलसँग डर भएको बताएपछि नेता सञ्जयले यसो भनेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हालै मात्र कंगनाले ट्विटमार्फत् आफूलाई हरियाणा वा केन्द्र सरकारबाटै सुरक्षा चाहिने माग गरेकी थिइन्। उनले मुम्बई प्रहरीमा अभिनेता सुशांत सिंह राजपूतको मृत्युको अनुसन्धान बढ्दै गएको सम...
कंगना रनावतलाई शिव सेना नेताले भनेः मुम्बई नआऊ
