१६ वर्षीया अफगानी किशोरीले आफ्ना आमाबुबाको हत्या गर्ने तीन तालिवानी लडाकुलाई गोली हानेर मारिदिएकी छन्। गत साता ४० तालिवानी लडाकु घोर प्रान्तको जिरिभे गाउँ पसेका थिए। जुलाई १७ मा लडाकुहरू कमार गुलको घरमा पनि आएका थिए। त्यतिबेला उनी आमाबुवा र भाइसँग सुतिरहेकी थिइन्। 'ती विद्रोहीहरू राति १ बजे उनीहरूको घरमा गएका थिए। ढोका ढक्ढक्याएपछि गुलकी आमा ढोका खोल्न पुगेकी थिइन्,' प्रान्त सरकारका प्रवक्ता...
बुवाआमालाई गोली हान्ने लडाकुसँग राइफल लिएर एक्लै भिडिन् अफगान किशोरी
