म्यानमारकी यी सुन्दरीले सैनिक शासनविरूद्ध बोकिन् बन्दुक

म्यानमारमा एक जना सुन्दरीले सैनिक शासनविरूद्ध  विद्रोह गर्न बन्दुक बोकेकी छन्।  सन् २०१३ मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा म्यानमारका तर्फबाट भाग लिएकी ३२ वर्षीया  तार तेट तेट आदिवासी विद्रोही समूहसँग जोडिएकी हुन्। उनले जंगलमा राइफल बोकिरहेका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्। सेनाविरूद्ध लड्ने समय आइसकेको छ,’ उनले फेसबुकमा लेखेकी छन्,‘तपाईंले हतियार समात्नुस्, कलम वा...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो । जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नद...

उडान बन्द हुँदा वैदेशिक रोजगार प्रभावित

काठमाडौँ, जेठ २ गते । नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेश रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नयाँ स्वरूपसहित दोस्रो लहरमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द र मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेशमा लगाएको रोकले रोजगारी प्रभावित भएको हो । उडान बन्दका कारण श्रम स्वीकृति लिएर विदेश ज...

चीनकाे जुरोङ रोभर मंगलग्रहमा सफल अवतरण

चीनले अन्तरिक्ष यानबाट प्रक्षेपण गरेको जुरोङ रोभर मंगल ग्रहमा अवतरण भएको छ। यससँगै चीन मंगलग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको छ। ६ वटा पाङ्ग्रा भएको सो रोभर मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएको जानकारी चिनियाँ अधिकारीहरूले ​मंगल ग्रहमा अवतरित क्यामेराजडित रोभरको तौल २४० किलोग्राम रहेको र यसले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अध्ययन गर्ने चीनले जानकारी दिएको छ। रोभ...

नेपालसहित चार देशमाथि प्रवेशमा रोक

काठमाडौँ, । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स यूएई, कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका हुन् । कोरोना सङ्क्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यह...

गंगा नदीको किनारमा भेटिए थप ७१ पहिचान नखुलेका शव

काठमाडौं । पछिल्ला केही दिनयता गंगानदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेको छ । पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको हो । आम रूपमा गंगामा मृत चौपायाहरु भेटिनु सामान्य जस्तै थियो । तर कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिनुलाई भने चिन्ताको विषय मानिएको छ । पछिल्लो पटक भ...

बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा

बहराइनका राजकुमारसहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। पर्यटन विभागका अनुसार बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले मंगलबार बिहान सगरमाथाको सफ आरोहण गरेको हो। विभागकी निर्देशक मिरा आचार्यका अनुसार मंगलबार बिहान साढे ५ देखि साढे ६ बजेको बीचमा राजकुमार खालिफासहितको १६ सदस्यीय सेभेन समिट टोलीले सगरमाथाको सफल आरोहण गरेको हो। ‘बहराइनको राजकुमारसहितको ...

कोरोना महामारीः आयुर्वेदप्रति बढ्यो भरोसा

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै वीरेन्द्रनगर ९ लाटीकोइलीका प्रचण्ड पोखरेलका परिवारका तीन जना सदस्यमा फरक–फरक समयमा सङ्क्रमण देखियो । लक्षणसहितका ती सङ्क्रमित सदस्यको औषधि उपचारका लागि यो परिवारले नजिकको मेडिकल वा अस्पताल धाएनन् । बरु, सङ्क्रमितलाई प्रयोगशालाले दिएको कोरोना ‘पोजेटिभ रिर्पोट’ लिएर प्रचण्ड कालागाउँस्थित प्रदेश अस्पतालसंगै जोडिएको आयुर्वेद औषधालयमा तीन पटक पुग्नुभयो । “सङ्क्र...

२५ औं पटक सगरमाथाकाे चुचुरोमा कामीरिता शेर्पा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सब...

साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीरको सत्यता

काठमाडौं । उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो । यस तस्वीरमा एक व्यक्तिले आफ्नी पन्तीको शवलाई साइकलमा राखेर उभिएको दुःखद् तस्वीर देखाइएको छ । केही तस्वीरमा उनले आफ्नी मृत श्रीमतीको शवलाई समाएर बसेको तस्वीर भाइरल भएको हो । उनी ५५ वर्षीय तिलकधारी सिंह हुन् । उनकी पत्नी राजकुमारी देवीको मंगलबार जैनपुरको सदर अस्पताल...